नमस्ते ! म गायिका अमिता राई l तपाई सम्पूर्णलाई मेरो च्यानलमा हार्दीक स्वागत छ l मेरो गीतहरुलाई माया गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद छ l आगामी समयहरुमा पनि मेरो नयाँ नयाँ गीतहरु आउनेछ l सब्स्क्राईब गरेर परखिनुहोस l धन्व्याद शुभदिन l