Divine Nepal
@DivineNepal72
नमस्कार साथीहरु ! यहाँहरुलाई DivineNepal युट्युब च्यानलमा स्वागत छ । हामिले यो च्यानल सिर्जना गर्नुको मुख्य उद्देश्य Cricket, Football लगायत नेपाली खेलकुद जगतका विभिन्न जानकारी यहाँहरु माझ पस्कने र नेपाली खेलकुद क्षत्रलाई अझ प्रश्रय दिन सानो भए पनि योगदान पुर्‍याउने हो । हामी यस च्यानलमा नेपाली खेलकुद जगतका लेटेस्ट जानकारी संगै विश्लेषणात्मक सामग्री हरु पनि यहाँहरु माझ पस्कनेछौँ । हामी सकेसम्म यहाँहरुको रुचि र चाहनाको विषयलाई अथक प्रयास सहित सकेसम्म पुर्णता दिने कोसिस गर्नेछौं आसा छ यहाँहरुले हामिले पस्केका सामाग्रीहरु मन पराउनुहुनेछ । साथै यहाँहरुको सिर्जनात्मक प्रतिक्रिया , सल्लाह र सुझाबको लागि पनि हामी प्रतिक्षारत रहनेछौँ। हाम्रो DivineNepal च्यानलाई subscribe गरेर साथ , सपोर्ट र हौसला दिनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

Email : kcsabin2014@gmail.com

Divine Nepal

WHAT A THRILLING WIN🔥 KARNALI’S INCREDIBLE COMEBACK AGAINST BIRATNAGAR!

Chasing 187, Karnali Yaks were in deep trouble after losing 5 wickets inside 7 overs. But captain Sompal Kami’s fighting fifty along with cameos from Pawan & Gulshan revived the chase as Karnali pulled off a stunning victory in 19.5 overs.

1 day ago | [YT] | 26

1 day ago | [YT] | 10

1 day ago | [YT] | 3

1 day ago | [YT] | 5

Divine Nepal

लोकेश बम होईन, आजबाट एटम बम 😀😀😍
amazing perform ! #Lokeshbam #NPL #NepalPremierLeague #NepaliCricket

1 day ago | [YT] | 10

Divine Nepal

NPL मा सुदुरपश्चिमको पहिलो जित !
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ ।भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो । पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

2 days ago | [YT] | 23

Divine Nepal

नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत चितवन राइनोजले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा चितवनले विराटनगरलाई ८ रनले हराएको हो । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो ।

3 days ago | [YT] | 33

Divine Nepal

नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले बिराटनगर किङस लाई १५८ रनको लक्ष्य दिएको छ ।

3 days ago | [YT] | 31

Divine Nepal

आज NPL मा दुई रोमाञ्चक भि'डन्त हुँदैछन् ।

🔹विराटनगर किंग्स 🆚 चितवन राइनोज

🔹जनकपुर बोल्ट्स 🆚 कर्णाली याक्स

आजको तपाईँको मनपर्ने टिम कुन ?

3 days ago | [YT] | 15

Divine Nepal

congratulations Lumbini 😍
सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित । उद्घाटन खेलमा लुम्बिनीले ७ विकेटले सुदूरपश्चिम रोयल्सलाई हराएको छ ।

4 days ago | [YT] | 27