यस YouTube Channel मा तपाईंले लोक सेवा आयोग , शिक्षक सेवा र विभिन्न संस्थानले लिने परीक्षाको तयारीलाई अझै मजबुत बनाउन लागि यो YouTube Channel पक्कै पनि सहयोग पुग्नेछ भने आशा राखेको छु ।


Aayog Ko Tayari

गण्डकी प्रदेश लोक सेवा आयोग - प्रदेश/स्थानीय सेवा अन्तर्गत नवौं/आठौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन, २०८३ ।

ppsc.gandaki.gov.np/images/advertising/17907482926…

5 days ago | [YT] | 1

Aayog Ko Tayari

शिक्षक सेवा आयोग लिखित परीक्षाका कार्यक्रमको मिति तोकिएको सूचना । निम्नमाध्यमिक तहको प्रथम पत्रको परीक्षा मंसिर १२ गते र माध्यमिक तहको द्वितीय पत्रको परीक्षा मंसिर १९ गते शनिबार हुने ।🙏❤️🙏

1 week ago | [YT] | 1

Aayog Ko Tayari

शिक्षकका प्रकार
1. स्थायी शिक्षक – शिक्षक सेवा आयोगको परीक्षा पास गरेर स्थायी नियुक्ति भएका।
2. अस्थायी शिक्षक – केही समयका लागि अस्थायी रूपमा नियुक्त।
3. करार शिक्षक – करार सम्झौतामा निश्चित समयका लागि राखिएका।
4. राहत शिक्षक – सरकारी राहत अनुदानबाट नियुक्त।
5. सट्टा शिक्षक – स्थायी शिक्षक अनुपस्थित हुँदा अस्थायी रूपमा राखिने।
6. विशेष शिक्षक – विशेष आवश्यकता भएका विद्यार्थीलाई पढाउने।
7. संघीय अनुदान शिक्षक – संघीय सरकारको अनुदानबाट नियुक्त।
8. प्रदेश अनुदान शिक्षक – प्रदेश सरकारको अनुदानबाट नियुक्त।
9. पालिका अनुदान शिक्षक – स्थानीय तह (नगरपालिका/गाउँपालिका) द्वारा नियुक्त।
10. बालविकास शिक्षक – प्रारम्भिक बालविकास केन्द्रमा पढाउने।
11. स्रोत शिक्षक – विशेष विद्यालय वा समावेशी शिक्षामा सहयोग गर्ने।
12. प्राविधिक धार शिक्षक – प्राविधिक तथा व्यावसायिक विषय पढाउने।
13. मदरसा शिक्षक – मदरसामा पढाउने।
14. गुरुकुल शिक्षक – गुरुकुल शिक्षा प्रणालीमा पढाउने।
15. गुम्बा शिक्षक – गुम्बा (बौद्ध शिक्षालय) मा पढाउने।
16. परियोजना शिक्षक – विशेष परियोजनाबाट राखिएका।
17. संघ–संस्था अनुदान शिक्षक – विभिन्न संस्थाको अनुदानबाट।
18. विद्यालय स्रोत (निजी) शिक्षक - विद्यालयको आन्तरिक स्रोतबाट तलब खाने।
19. स्वयंसेवक शिक्षक – स्वेच्छिक रूपमा पढाउने।

2 weeks ago | [YT] | 0

Aayog Ko Tayari

शिक्षक सेवा आयोगका आगामी विज्ञापन र परीक्षा तालिका

2 weeks ago | [YT] | 5

Aayog Ko Tayari

आजको प्रश्न र उत्तर - संगठित संस्था चौथो तह।

2 weeks ago | [YT] | 1

Aayog Ko Tayari

नेपाल नागरिक उड्डयन प्राधिकरणमा तह ४ देखि तह ९ सम्मका पदमा विज्ञापन ।!!

2 weeks ago | [YT] | 3

Aayog Ko Tayari

लोकसेवा आयोग - संगठित संस्था, अप्राविधिक, सहायक स्तर प्रथम/नायब सुब्बा वा सोसरह पाँचौं/तह वा सोसरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा - प्रश्न र उत्तर ।

2 weeks ago | [YT] | 1

Aayog Ko Tayari

निम्नमाध्यमिक तह प्रथम श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.10/82/83) को नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना
giwmscdnone.gov.np/media/pdf_upload/निमा.प्रथम%20स…

2 weeks ago | [YT] | 3

Aayog Ko Tayari

माध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.11/82/83) को 15 जिल्लाको नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना
giwmscdnone.gov.np/media/pdf_upload/मा.वि.द्बितीय%…

2 weeks ago | [YT] | 1

Aayog Ko Tayari

ल आयो कार्यतालिका ।।
शिक्षक सेवा आयोग्को आ.व २०८३।८४ को अध्यापन अनुमतिपत्र र शिक्षक पदपूर्तिसम्बन्धी बार्षिक कार्यतालिका (Annual Calendar)
giwmscdnone.gov.np/.../%E0%A4%B5%E0%A4%BE%E0%A4..

2 weeks ago | [YT] | 1