यस YouTube Channel मा तपाईंले लोक सेवा आयोग , शिक्षक सेवा र विभिन्न संस्थानले लिने परीक्षाको तयारीलाई अझै मजबुत बनाउन लागि यो YouTube Channel पक्कै पनि सहयोग पुग्नेछ भने आशा राखेको छु ।


Aayog Ko Tayari

शिक्षकका प्रकार
1. स्थायी शिक्षक – शिक्षक सेवा आयोगको परीक्षा पास गरेर स्थायी नियुक्ति भएका।
2. अस्थायी शिक्षक – केही समयका लागि अस्थायी रूपमा नियुक्त।
3. करार शिक्षक – करार सम्झौतामा निश्चित समयका लागि राखिएका।
4. राहत शिक्षक – सरकारी राहत अनुदानबाट नियुक्त।
5. सट्टा शिक्षक – स्थायी शिक्षक अनुपस्थित हुँदा अस्थायी रूपमा राखिने।
6. विशेष शिक्षक – विशेष आवश्यकता भएका विद्यार्थीलाई पढाउने।
7. संघीय अनुदान शिक्षक – संघीय सरकारको अनुदानबाट नियुक्त।
8. प्रदेश अनुदान शिक्षक – प्रदेश सरकारको अनुदानबाट नियुक्त।
9. पालिका अनुदान शिक्षक – स्थानीय तह (नगरपालिका/गाउँपालिका) द्वारा नियुक्त।
10. बालविकास शिक्षक – प्रारम्भिक बालविकास केन्द्रमा पढाउने।
11. स्रोत शिक्षक – विशेष विद्यालय वा समावेशी शिक्षामा सहयोग गर्ने।
12. प्राविधिक धार शिक्षक – प्राविधिक तथा व्यावसायिक विषय पढाउने।
13. मदरसा शिक्षक – मदरसामा पढाउने।
14. गुरुकुल शिक्षक – गुरुकुल शिक्षा प्रणालीमा पढाउने।
15. गुम्बा शिक्षक – गुम्बा (बौद्ध शिक्षालय) मा पढाउने।
16. परियोजना शिक्षक – विशेष परियोजनाबाट राखिएका।
17. संघ–संस्था अनुदान शिक्षक – विभिन्न संस्थाको अनुदानबाट।
18. विद्यालय स्रोत (निजी) शिक्षक - विद्यालयको आन्तरिक स्रोतबाट तलब खाने।
19. स्वयंसेवक शिक्षक – स्वेच्छिक रूपमा पढाउने।

23 hours ago | [YT] | 0

Aayog Ko Tayari

शिक्षक सेवा आयोगका आगामी विज्ञापन र परीक्षा तालिका

1 day ago | [YT] | 3

Aayog Ko Tayari

आजको प्रश्न र उत्तर - संगठित संस्था चौथो तह।

1 day ago | [YT] | 1

Aayog Ko Tayari

नेपाल नागरिक उड्डयन प्राधिकरणमा तह ४ देखि तह ९ सम्मका पदमा विज्ञापन ।!!

2 days ago | [YT] | 1

Aayog Ko Tayari

लोकसेवा आयोग - संगठित संस्था, अप्राविधिक, सहायक स्तर प्रथम/नायब सुब्बा वा सोसरह पाँचौं/तह वा सोसरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा - प्रश्न र उत्तर ।

2 days ago | [YT] | 1

Aayog Ko Tayari

निम्नमाध्यमिक तह प्रथम श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.10/82/83) को नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना
giwmscdnone.gov.np/media/pdf_upload/निमा.प्रथम%20स…

3 days ago | [YT] | 2

Aayog Ko Tayari

माध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.11/82/83) को 15 जिल्लाको नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना
giwmscdnone.gov.np/media/pdf_upload/मा.वि.द्बितीय%…

3 days ago | [YT] | 1

Aayog Ko Tayari

ल आयो कार्यतालिका ।।
शिक्षक सेवा आयोग्को आ.व २०८३।८४ को अध्यापन अनुमतिपत्र र शिक्षक पदपूर्तिसम्बन्धी बार्षिक कार्यतालिका (Annual Calendar)
giwmscdnone.gov.np/.../%E0%A4%B5%E0%A4%BE%E0%A4..

4 days ago | [YT] | 1

Aayog Ko Tayari

जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना।

4 days ago | [YT] | 0

Aayog Ko Tayari

सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूले पढ्नै पर्ने पुस्तक 'नेपाल परिचय' (चाैधाैँ संस्करण) २०८३ ।
PDF link:- giwmscdnone.gov.np/.../Nepal%20Parichaya%2014th...

4 days ago | [YT] | 0