Videos on politics, history, society and more.


EON

पुलबाट एउटा निर्दोष कुकुरलाई नदीमा फ्याँक्ने महिलालाई प्रहरीले पक्राउ गरेको खबर आएको छ। तर उनलाई चाँडै रिहा गरियो भने पनि म अचम्म मान्ने छैन।
बलियो पशु कल्याण ऐन कहाँ छ? पशुमाथिको क्रूरतालाई गम्भीर अपराधका रूपमा व्यवहार गर्न थाल्न देशलाई अझै कति यस्ता घटनाले झस्काउनुपर्छ? अनि यस्तो व्यवहार अस्वीकार्य हो भन्ने स्तरको सामाजिक चेतना विकास हुन अझै कति समय लाग्ने हो?
--
Apparently, the police have arrested the woman who threw an innocent dog off a bridge into a river. But I won't be surprised if she is released shortly.
Where is a strong Animal Welfare Act? How many more cases must shock the nation before animal cruelty is finally treated as a serious crime? And how much longer will it take for society to develop the level of awareness needed to recognize that this is unacceptable?

5 days ago | [YT] | 72

EON

Update 🚨

We (EON Visuals) have decided to donate all the earnings from our upcoming video to the Prime Minister’s Disaster Relief Fund.

Production of our next video began before the floods, which is why the upcoming video is not about the disaster. However, we have been continuously working on our visual investigation into the flood situation as well.

We promise to bring you a detailed 3D reconstruction of what actually happened in Rasuwa that day, and try to understand whether similar disasters could be on the verge of occurring in other locations in the coming days.

This is the least we could do from our side, but we hope it can make even a small difference to those affected.

Our thoughts are with everyone affected. 🙏

3 weeks ago | [YT] | 300

EON

Stay alert! 🚨

भोटेकोशी नदीमा बाढीपछि ताल बनेको र पानी बढ्दै गएकाले फुट्ने जोखिम रहेको चीनबाट प्राप्त सूचनामा जनाइएको छ ।
बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म तल्लो तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

तस्बिर : चीनको केन्द्रीय टेलिभिजन सीसीटीभी

3 weeks ago | [YT] | 129

EON

100 days of Balen Government out of 10?

2 months ago | [YT] | 28

EON

Herald College Kathmandu is organising Nepal’s biggest cybersecurity & tech event - Hackअस्त्र 2026 🚨

Date: June 5–6 at Herald College Kathmandu (Naxal)

Highlights:
⚔️ Team Nepal 🇳🇵 vs Team Iraq 🇮🇶 — LIVE HackerOne Bug Bounty Matchup
🏴 CTF (Capture The Flag) Competition (Online Qualifiers: May 29–30)
🤖 Cyberप्रदर्शन: AI, Cybersecurity & Innovation Expo
🎤 Expert Talks, Panels & Networking
💻 Workshops, Challenges & Live Hacking

Whether you're a hacker, developer, student, researcher, or tech enthusiast — this is where Nepal’s cyber community comes together.

पाँच र छ, Hackअस्त्र! ⚡

3 months ago (edited) | [YT] | 63

EON

The Kali river originates from?

4 months ago | [YT] | 44

EON

What happened between March 2007 and Jan 2009 with sukumbasi settlement?

4 months ago (edited) | [YT] | 134

EON

कार्की आयोगको प्रतिवेदनमा हाम्रो Youtube Channel (EON) को नाम १४ पटक उल्लेख गरिएको रहेछ।
खासगरी “छानबिनको क्रममा सङ्कलित CCTV, अडियो/भिडियो, सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीहरूको परीक्षण, विश्लेषण तथा निष्कर्ष” नामक शीर्षकमा हाम्रो सन्दर्भ (reference) लिइएको रहेछ।
अहिले सामाजिक सञ्जाल भ्रामक र तथ्यहीन सामग्रीले भरिएको अवस्थामा, हाम्रो प्रयास ती भ्रमहरूबीच सत्य र तथ्य प्रस्तुत गर्ने, जनतालाई सुसूचित गर्ने तथा जवाफदेहितामा सहयोग पुर्‍याउने रहेको छ। यो कुरामा हामी सधैं स्पष्ट छौं।

5 months ago | [YT] | 477

EON

Stay safe, everyone!

6 months ago | [YT] | 23

EON

बधाई छ!
आजबाट तपाईंहरू पूर्ण रूपमा स्वतन्त्र हुनुभएको छ।
आजबाट तपाईंहरूले कुनै पार्टीको झन्डा बोक्नु हुने छैन।
आजबाट तपाईं कसैको समर्थक वा कसैको विरोधी हुनु हुने छैन।
समर्थन गर्ने नै हो भने, आजबाट तपाईं सुशासन र असल पद्धतिको समर्थक हुनु हुने छ।
विरोध गर्ने नै हो भने, आजबाट तपाईं कुशासन, भ्रष्टाचार र बेथितिको विरोध गर्नु हुने छ।
नयाँ बन्ने सरकार जसकोसुकै होस्, तपाईंहरूले उनीहरूलाई खबरदारी गर्नु हुने छ।
संसदमा विपक्षी बलियो भएन भने, तपाईं आफैं शान्तिपूर्ण आवाज उठाउनु हुने छ।
आजबाट तपाईंहरूले कसैलाई नायक वा कसैलाई दानव बनाउनु हुने छैन।
कसैको कुरा होइन, काम हेर्नु हुने छ।
आज जसलाई मतदान गर्नुभयो, भविष्यमा उनीहरूबाट राम्रो काम भएन भने अर्को पटक मत परिवर्तन गर्नु हुने छ।
बधाई छ।
आजबाट तपाईं जिम्मेवार नागरिक हुनुभएको छ।
आजबाट तपाईंहरू पूर्ण रूपमा स्वतन्त्र हुनुभएको छ।

6 months ago | [YT] | 432