आचार्य जगदीश Spirituality


भक्ति • अध्यात्म • दर्शन • संगीत

🙏 Greetings and warm welcome to our official spiritual and devotional YouTube channel @JagdishPaudel

भक्ति, अध्यात्म, दर्शन और संगीत के माध्यम से जीवन, चेतना और आध्यात्मिक यात्रा के विविध आयामों का संवाद।

भक्ति, अध्यात्म, दर्शन र सङ्गीतको माध्यमबाट जीवन, चेतना र आत्मिक यात्राका विविध आयामहरूमा संवाद।


Here, we bring you closer to divine peace, positivity, and spiritual harmony through Vedanta Pravachan, soulful bhajans, powerful mantras, and divine stutis.


Whether you are seeking daily morning prayers, meditation chants, or special festival stutis for Navratri, Shivaratri, and Janmashtami, this channel is your spiritual home.

You Will Find Here:

Bhagavat Katha, Devi Bhagavat, Ram Geeta, Dhammapad etc spiritual discourses

Soulful Bhajans, Mantras, Stutis: Goddess Durga, Ram, Krishna, Narayan, Shiva

Subscribe to @JagdishPaudel and turn on the bell 🔔 so you never miss a divine release.


youtube.com/@jagadishpaudel


आचार्य जगदीश Spirituality

I have tried to create this Geeta Gyan in a different way. It is in the form of Geeti Katha, please listen and give me feedback. Please also share, like and comment. Kind regards

2 weeks ago | [YT] | 1

आचार्य जगदीश Spirituality

Jai naba durga 🙏🕉️🪷

3 weeks ago | [YT] | 0

आचार्य जगदीश Spirituality

Jai Naba Durga 🙏🕉️🪷

3 weeks ago | [YT] | 0

आचार्य जगदीश Spirituality

New Viral Dashain Song 2083

3 weeks ago | [YT] | 1

आचार्य जगदीश Spirituality

आज १२ असोज २०८३ (28 सेप्टेम्बर 2026) सोमबारदेखि पितृ पक्षको पावन अवसरमा रामगीता सत्सङ्ग चर्चा हुनेछ ।

UK local time 2 PM र नेपालको समय सांझ ६:४५ बजेदेखि हजुरहरूले यस युट्युब च्यानलमा लाइभ प्रसारण हेर्न सक्नुहुनेछ ।

आज सोमबार देखि शुक्रबार सम्म जम्मा पांच दिन सम्म चल्ने यो सत्संगमा आज पहिलो दिनको प्रसंग “बन्धनको कारण - अज्ञान नै हो” भन्ने विषयमा केन्द्रित हुनेछ ।

1 month ago | [YT] | 5

आचार्य जगदीश Spirituality

🙏 **आध्यात्मिक चिन्तनसँगै अब भक्तिसङ्गीत पनि… 🎶🕉️**

प्रिय दर्शक तथा शुभचिन्तकहरू,

हाम्रो यस आध्यात्मिक यात्रामा एउटा नयाँ प्रयासस्वरूप अब यस च्यानलमा **एआई प्रविधिबाट सिर्जना गरिएका भक्तिसङ्गीतहरू** पनि प्रस्तुत गर्न सुरु गरेका छौँ। 🙏

यी भक्तिसङ्गीत केवल मनोरञ्जनका लागि मात्र नभई, केही क्षण आफ्नो मनलाई शान्त पार्न, आध्यात्मिक चिन्तनतर्फ मनलाई डोर्‍याउन र दैनिक जीवनका तनावहरूबाट केही समय भए पनि मुक्त हुन सहयोग पुगोस् भन्ने शुभेच्छाले प्रस्तुत गरेका हौँ।

**सबैको जीवन शान्त, सुखी, सकारात्मक र तनावमुक्त रहोस्।
सबैको मनमा भक्ति, प्रेम, करुणा र आध्यात्मिक चेतनाको प्रकाश फैलियोस्।** 🪔🙏

तपाईंहरूले पनि समय निकालेर यी भक्तिसङ्गीतहरू सुन्नुहोला, आफ्नो अनुभव हामीसँग बाँड्नुहोला।
मन परेको खण्डमा **आफ्ना आफन्त, साथीभाइ तथा शुभचिन्तकहरूसँग पनि सेयर गरिदिनुहोला।** ❤️

तपाईंहरूको साथ, माया र शुभेच्छाले हाम्रो यो आध्यात्मिक यात्रा अझ अर्थपूर्ण बन्नेछ।

🙏 **सबैको मंगल होस्। सबैको कल्याण होस्।**
🕉️ **ॐ शान्तिः शान्तिः शान्तिः** 🕉️

1 month ago | [YT] | 4

आचार्य जगदीश Spirituality

आजको लाइभ भिडियो राम्रो नआएको हुंदा, त्यसको भिडियो रेकर्डिंग अपलोड गर्नेछु । प्रतिक्षा गर्नुहोला ।
असुविधाको लागि क्षमा प्रार्थना ।

5 months ago (edited) | [YT] | 4

आचार्य जगदीश Spirituality

श्रीमद्भागवत कथा सत्संग - आचार्य चतुर्भुज शर्मा

5 months ago | [YT] | 1

आचार्य जगदीश Spirituality

भागवत कथा सत्संगको लाइभ प्रसारण आज निम्न फेसबुकबाट हेर्नुहोला ।

www.facebook.com/share/v/18bapiVTq7/?mibextid=wwXI…

5 months ago | [YT] | 1

आचार्य जगदीश Spirituality

ॐ नमो भगवते वासुदेवाय ।

यस पुरूषोत्तम मासको अवसरमा मृत्युन्जय भगवानको प्रांगणमा श्रीमद्भागवतको कथाको नित्य सत्संग गर्दै आएका छौं र त्यसको लाइभ प्रसारण पनि गरेका छौं । आजको कथाको समयको लाइभ प्रसारण प्राविधिक कारणले बिचमा रोकिएको हुंदा, रेकर्ड गरेको भिडियो आज सांझ अपलोड गर्नेछौं ।
यो सत्संग नित्य चलिरहने र भिडियो पनि युट्यूबमा उपलब्ध हुनेछ, सब्सक्राइब गर्नु भएमा नयां भिडियो आए पछि सूचना पनि पाउनुहुनेछ ।
धन्यवाद
जगदीश पौडेल

5 months ago | [YT] | 3