khabarpati delivers fast, factual, and fearless news updates daily.
Launched on October 14, 2025, our channel delivers authentic daily news for Nepal and offers informative content across various sectors.nepali politics, nepali politics current affairs, sports news, taja khabar.
Email: idm868273@gmail.com
[9705076986]
For Advertisement- 9705076986(९७०५०७६९८६) Whatsapp
#nepalinews
#todaynews
#samachar
#samacharpati
#aajakosamachar
#rabilamichhane
#balenshah
#kulmanghishing
#aajkamukhyamukhyasamachar
nepali news, today news, nepali samachar, aajako samachar, today nepali news
khabarpati
प्रधानमन्त्री बालेन शाह भन्छन्–
2 weeks ago | [YT] | 113
View 5 replies
khabarpati
काठमाडौंको ठमेलमा एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले ती युवकलाई पक्राउ गरेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले युवक पक्राउ परेको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर भद्रकालीलाई बुझाउने तयारी गरेको छ।
युवतीलाई ठमेलमा हिँडिरहेका बेला ‘ब्याड टच’ गरेको आरोपमा युवक पक्राउ परेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
2 weeks ago | [YT] | 14
View 2 replies
khabarpati
सरकार र गरिमा चौधरीका अभिभावकबीच तीन बुँदे सहमति
1 month ago | [YT] | 10
View 0 replies
khabarpati
कस्तो लाग्यो त यो नाम?: Myagdi को Annapurna Gaupalika ले दिवंगत आरोही ‘NIMS DAI’ को सम्मानमा अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फस्र्ट’ राख्ने प्रस्ताव तयार भएको छ।🤔
1 month ago | [YT] | 29
View 0 replies
khabarpati
उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।
1 month ago | [YT] | 11
View 1 reply
khabarpati
सुदुरपश्चिम भ्रमणमा रहेका मन्त्री सुनिल लम्साललाई बैतडी पुगेपछि भाइरल ज्वरो आएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
1 month ago | [YT] | 2
View 0 replies
khabarpati
सांसद खगेन्द्र सुनार भन्छन्,' आफ्नो छोराछोरी युरोप, अमेरिका राखेर गरिबका छोराछोरी लाई गेटमा बुट बजार्न लगाएर आफू भित्र बुट खाएर बस्ने ? तल्लो दर्जाका सिपाही, हवल्दार भ्वाङ परेको बुट र खुइलिएको चुस्ता लगाएर, उसिनेको भात र कुँडो जस्तो दालको भरमा १८-२० घण्टा सडकमा डिउटी गरेको छ । छोरा - छोरी पढाउन सकेको छैन, बैंकको किस्ता तिर्न सकेको छैन ! यस्ता गरिबको नाममा आएको बजेट हिनामिना गरेर, अझ केही नभए जसरी प्रवचन दिँदै हिँड्ने ? सांसद त के कुरा जिन्दगी दाउँमा राख्न तयार छु ! हिसाब हुन्छ । जुत्ता लगाउने हो, खाने हैन । 😡
1 month ago | [YT] | 89
View 10 replies
khabarpati
देवानगन्ज घटनामा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिने, ज्यान गुमाउने २ जनाको परिवारलाई १० लाख रुपैयाँ दिइने । ज्यान गुमाउनेको परिवारलाई रोजगार उपलब्ध गराउने । ज्यान गुमाउनेको सम्झनामा स्मृति पार्क बनाउने । घटनाको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्ने सहमति । 😮
1 month ago | [YT] | 6
View 3 replies
khabarpati
Source: Birendra Jairu fb page
‘डाक्टरलाई भगवान् भन्थे, तर मेरा लागि त डाक्टर नूतन शर्मा रा*क्षस भएर निस्किइन।’
छोरीको भविष्य आँखाअगाडि अ*न्धकार बनेपछि आफ्नै मनको आ*क्रोश पोख्दै एक पी*डित आमाले हामीलाई सुनाएका यी शब्दहरुले डाक्टर नूतन शर्माको कालो कर्तुतलाई छर्लगं पार्छन् । आफ्नै साथीको विश्वासमा परेकी कक्षा ११ मा अध्ययनरत यी आमाकी १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभन देखाएर डि*म्ब निष्कासन गर्ने डाक्टर नूतन शर्माको अ*वैध धन्दाको सिकार बनाइयो । सँगै खेलेको, हुर्केको र बाल्यकालदेखिकै भरपर्दो साथीले नै प्रलोभनमा पारेर छोरीलाई यस्तो हविगतमा पुर्याउलीन् भनेर यी आमाले सपनामा पनि सोचेकी थिइनन् ।
‘महिनावारी हुँदा आफैँ खे*र जाने चिज हो, झिक्दा केही हुँदैन, उल्टै पैसा पनि आउँछ’ भन्दै साथीले दिनहूँ फकाएपछि अबोध किशोरी सजिलै उसकै पछि लागिन् । साथीको पछि लागेर बिचौलिया राधिका गोतामेको सम्पर्कमा पुगेकी ती किशोरीलाई ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालको तेस्रो तल्लामा रहेको आईभीएफ सेन्टरमा पुर्याइयो । सुरुमा हप्ता दश दिनसम्म इन्जेक्सन लगाएर डि*म्ब विकास गराइयो र असार १४ गते नक्कली नाम र उमेर बनाएर उनको शरीरबाट डिम्ब झिकियो । यो सबै गैरकानुनी काम गर्ने पात्र थिइन् उनै विवादित पृष्ठभूमिकी डाक्टर नुतन शर्मा । किशोरीकी आमा हाम्रो सम्पर्कमा आएर सम्पूर्ण पीडा सुनाएकी छिन् ।
1 month ago | [YT] | 9
View 0 replies
khabarpati
सहिद कसलाई भनिन्छ ?
2 months ago | [YT] | 2
View 0 replies
Load more