Hi, this is Anand Nepal, the first video blogger of Nepal. I have been talking about Nepal and Nepali people since 2009.



Anand Nepal

बालेनको सम्बोधन नै सबै भन्दा धेरैले हेरेको भिडियो रे - दोश्रो इरानका राष्ट्रपति तेस्रो ट्रम्पको भिडियो को भ्यू छन् रे युएनको आधिकारिक च्यानलमा (श्रोत- अनलाइनखवर)

1 hour ago | [YT] | 1

Anand Nepal

पुरानो भिडियो रिपोर्ट ..

3 hours ago | [YT] | 1

Anand Nepal

फर्कँदा बालेनले किन त्यस्तो हतार गरेको हो ??
चोलेन्द्र शम्शेर जबरालाई पक्राउ गर्नलाई नै हो त? ... भनेर प्रश्न गर्न थालेछन् जन्ता हर्ले :)

11 hours ago | [YT] | 1

Anand Nepal

रानी महल ==>https://youtu.be/VzgYmdxGgyk डुब्नै आँटेछ ... काली नदीको बाढी को बितण्डा ! Please stay safe .. .पर्वतको फर्सेका ८० मद्धे २५ घर बगि सकेको खवर छ 🙏🙏 (अन्तिम फोटो पोखराको हो सेती नदी ताल बनेको)

11 hours ago (edited) | [YT] | 14

Anand Nepal

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको खवर आए पनि पक्राउको कारण खुलिसकेको छैन। अनलाइन खवरका समाचार शिर्षक छन् - "चोलेन्द्र पक्राउबारे एसएसपी खड्काले भने– ‘सुरक्षा थ्रेट’ भएकाले कार्यालयमा ल्याएका हौँ" "चोलेन्द्रका भाइ प्रभुशम्शेर भन्छन्– ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै दाइलाई पक्राउ गरिएछ" बिस्तृत विवरण आएपछि रिपोर्ट बनाउने छु ...

11 hours ago | [YT] | 9

Anand Nepal

बालेनको यो ==>https://youtu.be/SgepHlXWAJ0 भाषणलाई विश्वभरका मिडियाले ठूलो महत्व दिएको जस्तो देखिन्छ .. Al Arabiya Englishले वालेनलाई ट्रम्प सि जिनपिङसंग राखेर चर्चा गरेछ। ...

22 hours ago | [YT] | 21

Anand Nepal

त्यो बेलाको रिपोर्ट .. दरवार हत्याकाण्डको टाइमलाइन

1 day ago | [YT] | 1

Anand Nepal

बालेनको यो ==>https://youtu.be/HU9czzrQArg भ्रमणमा कति खर्च भो होला?

1 day ago | [YT] | 24

Anand Nepal

यो तपाइले खोजेको भिडियो हो ... बालेनले के के बोले .... सजिलैसंग बुझ्नको लागि। ओरिजिनल अंग्रेजी पनि संगै राखिदिएको छु।

1 day ago | [YT] | 13

Anand Nepal

खुब गरे ... बालेनको भाषण ==>https://youtu.be/JEiNMGP8zq0 :)) ... बालेनको चस्माको बारेमा न्यू योर्क टाइम्स्ले समाचार लेखेछ ...

1 day ago | [YT] | 38