Hi, This Is Pwn8848 Welcome to my Channel guys. Hope you enjoy and do not forget to Like, Comment and Subscribe to my channels.


                Contact Us 📱
Discord  :- discord.gg/qUzeDDV

My INSTAGRAM  :- www.instagram.com/pwn_g8848/

MY FACEBOOK  :-https:/ /www.facebook.com/pg/PWN-GAMER-100359218031244/about/



Pwn8848

चिन्नु भयो नि मलाई 😂

3 hours ago | [YT] | 9

Pwn8848

빽다방 메뉴 말씀해주세여

3 weeks ago | [YT] | 14

Pwn8848

आजको दिन मेरो यसरी गयो है

1 month ago | [YT] | 24

Pwn8848

बच्चा पाउन अरुको दश जाने , कुन्नी के हलो पार्टी तिर पनि राम्रो चाजो पाजो भएको कलाको नाम मा थाम जस्ता साप् 🦵 ......... देखाउने देखा थापाले भनेको Facebook बाट देश बन्दैन रे 🤪
बालेन दाई परिवार साखा सन्तान लाई जागिर खुवाउनु
भाउजु लाई त्यो शेरे जस्तै मन्त्री बनाउनु देश बन्छ 😂
केपि ले जस्तो पाल्तु कुकुर हरु पाल्नु बेला बेला भुक्न काम लाग्छ , अनि देश बन्छ ।
देखा थापा अनि अमेरिका कहिले जाने अर्को बच्चा पाउन 🤪🤪।
बात कर्तिहे 🙃🙃🙃

2 months ago | [YT] | 29

Pwn8848

आज म खाना खानको लागी कोरियान होटल मा पुगेको थिए त्यहा एकजना नेपाली भाई हुनुदो रहेछ मलाई देखेर मुसुक्क हास्नुभयो म पनि हासेर सन्चै हुनुहुन्नछ … हजुको कहाँ बाट नि भने …?
ऊहा : म पश्चिम तिर बाट हो मईले हजुरलाई कहाँ देखे देखे जस्तो लाग्छ हजुरले भिडियो बनाउनु हुन्छ हो ❓
हो म बनाउछ के भन्न पाको थिए मोबाइल निकाली मेरो Youtube र Facebook मा Follow गरेको देखाउनु भयो र मलाई Thank you sir हजुले धेरै हौसला र सहयोग गर्नु भएको छ भन्दै हात मिलाउनु भयो 🤝 हामी फेरि भेट्ने बाचाको साथ आफ्नो आफ्नो कम्पनी तर्क लागौ ।
मलाई माया गर्ने विश्वास गर्ने तपाईंहरूलाई धेरै धेरै धन्यवाद 🙏
♥️🇰🇷♥️🥰🥰

2 months ago | [YT] | 83

Pwn8848

आबेदन update
आबेदन भर्ने संख्या 60 हजार पुग्दै 😖🇰🇷 किन आत्तिनु हुन्छ एक लाख नपुगे सम्म गोजि भोरिदैन !
थाहा छ रोजगारी दिनु भन्दा बेरोजगारी लाई रमिता बनाई कमाउन मज्जा आउने रहेछ Wo ! Wo Eps Nepal 🇳🇵 😖😖🥺
🍌

2 months ago | [YT] | 167

Pwn8848

जब सम्म १ लाख फर्म भर्नेको सङ्ख्या कट्दैन तबसम्म म्याद थप गर्छ EPS ले नत्र त ७२०० कोटा हुदा किन चाहिन्छ १ लाख ❓
कमाउने मेसो हो सबै कसरी हुन्छ मान्छे बढाउने भत्ता पकाउने 🙃🙃😖😖❗️

2 months ago | [YT] | 161

Pwn8848

सजिलो Basic काम छ भने भन्नु न मेरो साथी लाई 🥰

3 months ago | [YT] | 5

Pwn8848

आजबाट “कोरिया” 🇰🇷 भन्ने देशको नाम पनि सुन्न मन छैन
साहुले नछाने त छुट्टै थियो, तर फाइल नै गएन ।
4000 पास भका महिला हरु मध्य 400 गय होलान् अब 400 गए भने 800/1000 भन्दा बढी को issue नहुने देखियो 3 हजार
पी!डित नै हुन्छन् केटि को माग थोरै पास धेरै हुदा यस्तो भयो 🥺।
2022 मा जस्तो छोइन अहिले पास हुने लाई जान गाह्रो रहेछ त्यसैले महिला साथि ले बुझेर मात्रै पढ्नु होला धेरै पास भए पछि फायल कम्पनी मा जान नपाई 0 को 0 मा नै date सकिने first sift ma पास हुने महिला धेरै छन् 😢
त्यो 0 मै सकिनेहरू मध्ये मा म पनि परेँ । 💔
तर म त खासै दुःखी छैन, जानै पर्ने बाध्य;ता थिएन ।
तर जसलाई साँच्चै जानु जरुरी थियो, उनीहरूको पनि नभएको देख्दा दुःख लाग्यो । समय पनि ब;र्बाद भयो अब फेरि त कोरिया भनेर के पढ्नु र मेनु मा चाहिँ महिला 1000 जना को पनि issue हुन गाह्रो रहेछ त्यसैले अब पढ्ने ले बिचार गर्नु होला हुन त luck पनि हो तर महिला लाई चाहिँ DV पर्नु र issue हुन उस्तै देखे महिले 😖
धेर पास भयका कारण अब 1500 को Date सकिदै छ first shift का महिला साथीहरू को र बाकी …….
Roster मा हुनेहरूको issue होस् 🕉️🙏 सबैलाई good luck and goodbye.👋 : प्रमिसा खड्का ,
Eps Issue पि;डित

Pawan8848 , South Korea

4 months ago | [YT] | 136