Thanks for visiting my channel.

I am a professional journalist and fact-checker from Nepal with extensive experience across radio, television, and digital media. I have been actively working in journalism since 2009 A.D. (2066 B.S.), beginning my career in radio journalism and gradually expanding into television and online journalism.


Fact Checker: www.nepalfactcheck.org
Excutive Editor: www.nepalesetimes.com (News)

Experiences:
1) Ujyaalo Radio Network 90 Mhz, KTM (News)
2) Nepal FM Network 91.8 Mhz, KTM (News)
3) Yoho Television, KTM (News)
4) Radio Reeyaz 96.8 Mhz, KTM (News)
5) Gorkha FM 93 Mhz, KTM (News)
6) Mero Fm 93.5, Mhz KTM
7)Radio Dhading 106 Mhz (Programme)
8) Radio Bihani 97.6 Mhz Dhading (News and Programme)


Tekman Shakya

जीबी राईको अडिओमा मेटा एआईको वाटरमार्क भेटिएको छ । डिपफेक डिटेक्टरले पनि यो अडिओ एआई निर्मित भएको देखाउँछ । तर यो निष्कर्ष नै अन्तिम होइन । सिन्थआईडी, हाईब मोडरेसन, ट्रुथस्क्यानलगायत डिटेक्सन टुलले एआई वाटरमार्क नभेट्टाउन सक्छ ।
जुन एआईमार्फत निर्माण गरिएको हो त्यसैसँग सम्बन्धित एआई डिटेक्टर टुलले मात्रै एआईको वाटरमार्क भेट्टाउने गर्दछ ।
वास्तविक अडिओलाई न्वाइज रिडक्सन, आवाज स्पष्ट बनाउने प्रक्रिया, कम्प्रेसन, वा अन्य सम्पादनको गतिविधि भएको हो या अडिओ नै एआईबाट निर्मित हो त्यसमाथि थप अनुसन्धान आवश्यक छ ।
अहिलेलाई अडिओ अपुष्ट एवम् अप्रमाणित छ ।

मेटा एआईबाट निर्मित एवम् सम्पादिक सामग्री जोकसैले पनि मेटा एआईको आईडेन्टिफिकेसन सेक्सनमा गएर जाँच गर्न सकिन्छ । थप भिडिओमा : https://www.youtube.com/watch?v=1jxMA...

1 day ago | [YT] | 25

Tekman Shakya

सार्वजनिक भएको जीबी राईको भनिएको अडिओमा एआई सिग्नेचर भेटिएको छ । थप भिडिओमा हेर्नुहोस् । भिडिओ लिंक : https://youtu.be/1jxMA6eXmRg

2 days ago | [YT] | 88

Tekman Shakya

खगेन्द्र सुनारको अडिओको किन फ्याक्टचेक नगरेको भनेर धेरै साथिहरुले प्रश्न गरेपछि हामीले विशेष भिडिओ तयार गरेका छौं । भिडिओ हेर्न लिंक यता : https://youtu.be/nHtMY5-i_ts

5 days ago | [YT] | 131

Tekman Shakya

पूरा भिडिओ हेर्न लिंक यता : https://www.youtube.com/watch?v=_rTXP...

1 week ago | [YT] | 67

Tekman Shakya

बुढिगण्डकी बाढीबारेको भिडिओ हेर्न लिंक यता : https://youtu.be/c9dwFZJwZeA

1 week ago | [YT] | 60

Tekman Shakya

भारतीय युटुबर ध्रुब राठीले आफू भारतीय नागरिक नै भएको भन्दै आफ्नो पास्पोर्ट देखाउँदै भिडिओ अपलोड गरेका छन् । भारत आउने वित्तिकै उनी भारतीय हुन् कि जर्मन यसबारे अनुसन्धान गर्न माग गर्दै गृहमन्त्रालयमा निवेदन परेको थियो । विस्तृतमा भिडिओ यता : https://www.youtube.com/watch?v=ldhXz...

1 week ago | [YT] | 74

Tekman Shakya

पूरा भिडिओ हेर्न लिंक यता है https://www.youtube.com/watch?v=ldhXz...

1 week ago | [YT] | 81

Tekman Shakya

म्यादी प्रहरीको पोसाक खरिदको क्रममा १० करोड रुपैयाँ घुस रकम बुझेको प्रहरी प्रमुख एवम् प्रहरी महानिरिक्षक दानबहादुर कार्कीमाथि आरोप लागेको छ । सार्वजनिक लेखा समितिमा दर्ता भएको उजुरीमा प्रहरी महानिरिक्षक कार्की र उनकी श्रीमती नविना खत्रिको यो प्रकरणमा विशेष सकृयता रहेको दाबी गरिएको छ । यो प्रकरणमा सहजिकरण गरिदिएबापत प्रहरी प्रमुख कार्कीकी श्रीमती नविना खत्री कार्कीले १० करोड रुपैयाँ घरमै बुझेको आरोप लगाईएको छ । यो रकम प्रहरी नायब महानिरिक्षक विश्व अधिकारीबाट बुझिएकोसमेत दाबी गरिएको छ । विस्तृतमा : https://www.youtube.com/watch?v=8V30k...

1 week ago | [YT] | 119

Tekman Shakya

थापा पोलिक्लिनिकको घटनाबारे भिडिओ हेर्नुभयो ? : भिडिओ लिंक https://www.youtube.com/watch?v=qftQ1...

1 week ago | [YT] | 80

Tekman Shakya

म्यादी प्रहरीको पोसाद खरिदको क्रममा भएको भनिएको भ्रष्टाचारबारे भिडिओ हेर्नुभयो ? भिडिओ हेर्न लिंक यता है : https://www.youtube.com/watch?v=8V30k...

2 weeks ago | [YT] | 137