Nepali creator Ramesh Pariyar's official YouTube channel.

नमस्कार म कलाकार रमेश परियार ।
गित संगितको दुनियमा रमाउन चाहनुहुन्छ भने हामिलाई Subscribe गर्न नभुल्नुहोला । सम्पर्क नम्बर

9821118201 = 9845396420


Ramesh Pariyar

मन भरि माया छ

3 days ago | [YT] | 0

Ramesh Pariyar

मेरो लय तथा शब्दमा, लोकप्रिय गायक मौसम गुरुङ र देवी घर्तीको सुमधुर आवाजमा, तुल्सी गुरुङ, आनन्द गुरुङ र सुरेश नगरकोटीको उत्कृष्ट अभिनयमा यो नयाँ गीत यहाँहरूमाझ आएको छ। ❤️

गीत सुनेर/हेरेर माया, साथ र सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। 🙏
तपाईंहरूको एक शेयर, एक कमेन्ट र एक TikTok भिडियोले पनि गीतलाई धेरै दर्शकसम्म पुर्‍याउन ठूलो सहयोग गर्नेछ। 🎵❤️

गीत हेर्नुहोस्, माया गरिदिनुहोस् अनि आफ्नो साथीसम्म पुर्‍याइदिनुहोस्। 🙏🎶

3 days ago | [YT] | 0

Ramesh Pariyar

सुभ बिहानि

1 week ago | [YT] | 1

Ramesh Pariyar

🎶 पाहिलो चरण 🎶

मेरो लय तथा शब्दमा, लोकप्रिय गायिका शीतल गुरुङ र दीपिका बयम्बु मगरको सुमधुर आवाजमा सजिएको यो मिठो गीत “पहिलो चरण” तपाईंहरूमाझ आउँदैछ। ❤️

अभिनयतर्फ सुरेश कोली, सुरेश नगरकोटी, तुलसी गुरुङ र सञ्जना गुरुङको सुन्दर प्रस्तुति रहेको छ। 🎥✨

आफ्नो सिर्जना, कलाकारहरूको मेहनत र सम्पूर्ण टिमको मिहिनेत जोडिएको यो गीतलाई माया, साथ र आशीर्वाद दिनुहोला। 🙏❤️
हेरेर मात्र होइन, मन परे TikTok बनाएर पनि साथ दिनुहोला है। 🎵

तपाईंहरूको माया नै हाम्रो पहिलो चरणको ठूलो हौसला हो। ❤️

1 week ago | [YT] | 0

Ramesh Pariyar

Cooming soong

2 weeks ago | [YT] | 77

Ramesh Pariyar

त्यसपछि मलाई तेजेस भाइको गीत निकै मन परेर यसरी सब्द भरेँ। गीतको शब्द, संगीत र भावनाले मन छोयो, त्यसैले आफ्नो तर्फबाट सक्दो सपोट गर्ने प्रयास गरेको छु। ❤️
तेजेस भाइलाई यस सुन्दर सिर्जनाका लागि धेरै–धेरै शुभकामना तथा आगामी दिनमा अझै उत्कृष्ट गीत–संगीतको यात्राको शुभकामना। 🎶🙏
सधैं यस्तै मिठा सिर्जना गर्दै अगाडि बढिरहनुहोस्। ❤️
https://youtu.be/wiblnEw9gfY?si=00TwI...

3 weeks ago | [YT] | 3

Ramesh Pariyar

अझै माया गरिदिनुहोला है

1 month ago | [YT] | 0

Ramesh Pariyar

हार्दिक बधाइ प्यारे

1 month ago | [YT] | 0

Ramesh Pariyar

New soong

1 month ago | [YT] | 0