यो एभरेस्ट नेपाल हो । मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
हामीलाई सम्पर्क : +977 - 9828238838
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
WWW.EverestSanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Everest Nepal
नेपालमा जति पनि प्रधानमन्त्री भए बालेन जस्तो 'सर्वश्रेष्ठ' कोही पनि थिएन |
4 hours ago | [YT] | 0
View 0 replies
Everest Nepal
नेपालमा जति पनि प्रधानमन्त्री भए बालेन जस्तो 'सर्वश्रेष्ठ' कोही पनि थिएन |
11 hours ago | [YT] | 2
View 0 replies
Everest Nepal
शुभरात्री आदरणीय दर्शक 🙏
14 hours ago | [YT] | 1,556
View 12 replies
Everest Nepal
😲 डा. सुरेन्द्रको घोषणा: बालेनले कसैलाई नछोड्ने ! भष्टहरू भागाभाग, अब के हुन्छ भन्न सकिँदैन | Dr kc
15 hours ago | [YT] | 1
View 0 replies
Everest Nepal
प्रधानमन्त्री बालेनको पक्षमा डा. सुरेन्द्रको कडा भाषण | भाषण सुनेर सबैले बजाए ड्याम-ड्याम ताली ।।
18 hours ago | [YT] | 0
View 0 replies
Everest Nepal
राम, राम.. चोलेन्द्रको कालो कर्तुत यस्तोसम्म ! १००% बालेनले अब एक-एक माथि डण्डा चलाउने निश्चित छ-छ ।
18 hours ago | [YT] | 0
View 0 replies
Everest Nepal
राम, राम.. चोलेन्द्रको कालो कर्तुत यस्तोसम्म ! १००% बालेनले अब एक-एक माथि डण्डा चलाउने निश्चित छ-छ ।
18 hours ago | [YT] | 0
View 0 replies
Everest Nepal
नेपाल प्रहरीको सीआईबीले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार रामेछापकी विनिता खड्कालाई महाधिवेशन स्थलबाटै आज शुक्रबार राति पक्राउ गरेको र अनुसंधान हुदै गरेको सीआईबीका प्रवक्ता समेत रहेका एसएसपी अनुपमशम्शेर जबराले बताए।
पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग कनेक्सन देखिएपछि कांग्रेस खड्कालाई पक्राउ गरिएको बुझिएको छ ।
केही दिनअघि इजरायल पठाउने भनेर ठगी गर्ने भरत चौलागाईमार्फत् रामेछापकी बिनिता खड्का चोलेन्द्र जबरासम्म पुगेकी थिइन्।( रिपब्लिक दैनिक)
21 hours ago | [YT] | 95
View 4 replies
Everest Nepal
उल्टियो नेपालको राजनीति परिस्थिति ! डा. सुरेन्द्र भन्छन्: अहिले बालेन सरकारलाई सबैले साथ दिनुपर्छ |
1 day ago | [YT] | 9
View 0 replies
Everest Nepal
प्रधानमन्त्री बालेनको टार्गेटमा को-को ? डा. सुरेन्द्रको दाबी: अब कोही बच्ने वाला छैन | surendra kc |
1 day ago | [YT] | 1
View 0 replies
Load more