कपिल पन्थीको शब्द, मेरो लय, गणेश अधिकारी र अन्जिता विश्वकर्माको आवाज, राजेश भण्डारीको कथा र निर्देशनमा मेरो, रितु अधिकारी, माइला बा र दिनेश पुरीको अभिनयसहित नयाँ गीत "कहाँ सुख छ र परदेश" सार्वजनिक गरेका छौँ, यहाँहरूको माया, साथ, प्रेरणा र हौसलाको अपेक्षा गर्दछौँ, धन्यवाद।
तारा थापा र प्रकाश पराजुलीको आवाजमा नयाँ दशैं लाइभ दोहोरी गीत "चाडबाड आइसक्यो" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
Unish Adhikari
Mitho geet @NetraAryal Best wishes 💕
1 week ago | [YT] | 0
View 0 replies
Unish Adhikari
Kati mitho Gayeu yr Rajaa❤️🎶 Best wishes
3 weeks ago | [YT] | 0
View 0 replies
Unish Adhikari
कपिल पन्थीको शब्द, मेरो लय, गणेश अधिकारी र अन्जिता विश्वकर्माको आवाज, राजेश भण्डारीको कथा र निर्देशनमा मेरो, रितु अधिकारी, माइला बा र दिनेश पुरीको अभिनयसहित नयाँ गीत "कहाँ सुख छ र परदेश" सार्वजनिक गरेका छौँ, यहाँहरूको माया, साथ, प्रेरणा र हौसलाको अपेक्षा गर्दछौँ, धन्यवाद।
4 weeks ago | [YT] | 0
View 0 replies
Unish Adhikari
आज साँझ ४:४५ बाट Unish Adhikari Youtube Channel मा है त
4 weeks ago | [YT] | 26
View 1 reply
Unish Adhikari
हामि आउदै छौ है शुक्रबार दिउँसो ४:४५ बाट है त प्रतीक्षा गर्नुहोला है आहिले लाई भनि चाड्बाड आइसक्यो लाई माया गर्दै गर्नुहोला❤️🙏🎶
1 month ago | [YT] | 31
View 2 replies
Unish Adhikari
Shubakamna Team ❤️🎶
1 month ago | [YT] | 0
View 0 replies
Unish Adhikari
तारा थापा र प्रकाश पराजुलीको आवाजमा नयाँ दशैं लाइभ दोहोरी गीत "चाडबाड आइसक्यो" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
1 month ago | [YT] | 0
View 0 replies
Unish Adhikari
आज साँझ ठीक ५:५५ बजे
🎶 Unish Adhikari YouTube Channel मा आउँदैछ है ❤️माया, साथ र हौसलाका साथ हेरेर प्रतिक्रिया दिनुहोला।
प्रतीक्षा गर्नुहोला है त
1 month ago | [YT] | 26
View 0 replies
Unish Adhikari
तपाई हरुले एकदमै मन पराइदिनु भएको गित चाड्बाड आइसक्यो मुटु खाइसक्यो 😊🙏
1 month ago | [YT] | 4
View 0 replies
Unish Adhikari
Happy Teej Hai Sabai Jana Lai❤️🙏☺️
1 month ago | [YT] | 0
View 0 replies
Load more