Lekharaj Dahall shares thoughts, stories, and perspectives on Nepali politics, documentaries, and world affairs.
This channel focuses on honest discussion, awareness, and ideas that matter to everyday people.
Speaking freely — without labels, without noise.

email : info@nepalpoltics.com
TikTok : www.tiktok.com/@lekharajdahall/

Thank you.


Lekharaj Dahal

"दशै पछाडी आन्दोलन गर्ने" - भनाइ यि मध्ये कुन नेता ले बोलेका छइनन्?

12 hours ago | [YT] | 1

Lekharaj Dahal

चल्दै छ जुहारी, को भन्दा को कम ? किशोर श्रेष्ठले हिमेश पन्त लाई सात पुस्ता सम्मको नालीबेली तयार छ भनेपछि हँगामा, हिमेश ले भने "आज सम्म नभएको गर्लफ्रेण्ड पनि फेला पार्ने भन्ने डर लाग्यो😁" बदलामा फेरी श्रेष्ठले पन्त मिटर ब्याजी मा ठगि धन्दा गरेको बिल पुर्जा सहित लगाए आरोप ! अब तपाइको चाही के छ मत ? को सहि को गलत ? तपाइको नजरमा ? Kishor Shrestha Vs Himesh Panta 🇳🇵

4 days ago | [YT] | 3

Lekharaj Dahal

गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
नेपालका गृहमन्त्री सुदन गुरुङले भारतको नयाँ दिल्लीमा भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्। मंगलबार, अक्टोबर १३ मा भएको भेटमा नेपाल–भारतबीचको सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनमा समन्वय बढाउने विषयमा छलफल भएको छ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। साथै, नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा प्रवेश गर्दा सामना गर्नुपरेका BIS प्रमाणीकरणसम्बन्धी प्राविधिक समस्याबारे पनि उनले कुरा उठाएका थिए। यस विषयमा अमित शाहबाट सकारात्मक प्रतिक्रिया आएको गृह मन्त्रालयले जनाएको छ।
यो भेट पहिलो BIMSTEC गृहमन्त्रीस्तरीय बैठकका क्रममा भएको हो। नेपाल–भारतबीच सुरक्षा र सीमा व्यवस्थापनमा हुने सहकार्यले आगामी दिनमा कस्तो परिणाम ल्याउँछ, त्यो महत्त्वपूर्ण हुनेछ।
#SudanGurung #AmitShah #NepalIndiaRelations #NepalNews

6 days ago | [YT] | 49

Lekharaj Dahal

तपाइको आफ्नो विचार राख्नु होस् 🙏 भिडियो पनि हेरिदिनु होला 🇳🇵
मलाइ भने यस्तो लाग्छ - अहिलेसम्म उपलब्ध विवरणका आधारमा खगेन्द्र सुनारलाई पूर्ण रूपमा सही वा गलत भनेर फैसला गर्नु उचित हुँदैन। उहाँका अभिव्यक्तिमा संसदीय मर्यादासम्बन्धी प्रश्न उठेका छन्, र उहाँमाथिका आर्थिक आरोपहरू अनुसन्धानबाट पुष्टि वा खण्डन हुन बाँकी छन्।
मुख्य कुरा: उहाँले उठाएका मुद्दा तथ्यमा आधारित छन् कि छैनन्, जनताप्रतिको जिम्मेवारी पूरा गर्नुभएको छ कि छैन, र उहाँमाथिका आरोप प्रमाणित हुन्छन् कि हुँदैनन्—यी तीनवटै विषय छुट्टाछुट्टै जाँचिनुपर्छ।
अक्टोबर ९, २०२६ मा प्रकाशित समाचारअनुसार, उहाँमाथि कमिसन लिएको र अन्य आर्थिक अनियमिततामा संलग्न भएको आरोपसहित उजुरी परेको छ। तर उजुरी पर्नु अपराध प्रमाणित हुनु होइन। यी आरोपमा निष्पक्ष अनुसन्धान र प्रमाण आवश्यक छ।
उहाँले बाँके–३ का जनतासँग पर्याप्त सम्पर्क नगरेको र प्रतिबद्धता पूरा नगरेको आरोप पार्टीभित्रैबाट लगाइएको छ। यो सत्य हो भने जनप्रतिनिधिका रूपमा जवाफदेहिताको प्रश्न उठ्छ। तर त्यसको मूल्याङ्कन गर्न उहाँले गरेका काम, बजेटमा पुर्‍याएको योगदान र स्थानीयसँगको सम्पर्कका प्रमाण पनि हेर्नुपर्छ।

1 week ago | [YT] | 18

Lekharaj Dahal

सशत्र प्रहरीका एआईजी बंशीराज दाहाल सेवाबाट बर्खास्त! तपाई लाई के लाग्छ ? यो निर्णय सही की गलत ?

1 week ago (edited) | [YT] | 114

Lekharaj Dahal

एआइजी चोलेन्द्र का ज्वाइँ ! रातारात ससुरा भेट्न पुगेका ज्वाइँलाई किन तानियो छानबिन को घेरा मा ? 👉 https://youtu.be/tFeMwFkTUxM?si=X0vqS...

1 week ago | [YT] | 23

Lekharaj Dahal

यो गरेर मात्र हुदैन किनकी https://youtu.be/3CxXwQ47tHw?si=p4MxD... यो पनि जरुरी छ ! 🇳🇵

2 weeks ago | [YT] | 39

Lekharaj Dahal

मर्न फेरि तयार ? https://youtu.be/fqOQxcZfi58?si=XgrSv... यो कुन राजनीति हो ? अझैं कति मर्नु पर्ने सोझा नेपाली जनता?

2 weeks ago | [YT] | 8

Lekharaj Dahal

कुर्सी को लोभ मा 👇 https://youtu.be/fqOQxcZfi58?si=8G3lH... आम जनताको बलिदान कहिलेसम्म नेपालमा गन्दा राजनीति?

2 weeks ago | [YT] | 16

Lekharaj Dahal

कम्ती भए छ खर्च 👇 https://youtu.be/4VCAvJjvEos?si=9eJA1... हैन र ?

3 weeks ago | [YT] | 28