Sundar khanal

हामी अहिले कमेडी बाजको पहिलो सिजनको अन्तिम चरणमा आइपुगेका छौँ। हाम्रो यो सिजन २६ भागको थियो र अब हामी अन्तिम केही भागहरूमा छौँ।

यो यात्रामा अहिलेसम्म तपाईंहरूले दिनुभएको अपार माया, साथ र सकारात्मक प्रतिक्रियाका लागि सम्पूर्ण दर्शकहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ।

तपाईंहरूको यही माया र हौसलाले हामीलाई अझ राम्रो काम गर्ने ऊर्जा दिएको छ। केही भागहरू अझै बाँकी छन्, त्यसैले अन्तिमसम्म पनि कमेडी बाजलाई यस्तै माया र साथ दिइरहनुहोला।

कमेडी बाज सिजन २ लिएर हामी छिट्टै फेरि आउनेछौँ। तर सिजन २ अगाडि नै हामी अर्को नयाँ प्रस्तुति ‘दोहोरी लिग’ लिएर आउँदैछौँ।

हाम्रा आगामी प्रस्तुतिहरू हेर्न र हामीसँग जोडिइरहनुभएको छैन भने youtube.com/@sundarkhanalcomedian?si=YxucvsVLzO9X_… सब्सक्राइब गर्न नभुल्नुहोला।

हामी हाँस्नेछौँ, हँसाउनेछौँ र नेपाली मनोरञ्जनको यात्रालाई सँगै अगाडि बढाउनेछौँ।
#Loading

3 weeks ago | [YT] | 141

Sundar khanal

Aaudaixa

1 month ago | [YT] | 138

Sundar khanal

Aaja 8:15 ma

2 months ago | [YT] | 175

Sundar khanal

Aaja 8:30 pm ma hai tw

2 months ago | [YT] | 241

Sundar khanal

Aaja hai tw

2 months ago | [YT] | 235

Sundar khanal

Today@ 9:05 pm

2 months ago | [YT] | 204

Sundar khanal

अबको केहि बेरमा पेन्सन पट्टा टिम सङ्गको कमेडि बाजको प्रोमो आउदैछ है

2 months ago | [YT] | 218