नमस्ते, म तिर्थ राज सेढाई।(Tirtha Raj Sedhain)
यस च्यानलमा तपाईंलाई स्वागत छ!यो च्यानलको एउटै उद्देश्य छ— आफू बन्ने होइन, अरुलाई बनाउने। म तपाईंलाई आर्थिक स्वतन्त्रता र लिडरसिपको वास्तविक बाटो देखाउन यहाँ छु।"
म भेस्टिज (Vestige) मा क्राउन डाइरेक्टर को रूपमा कार्यरत छु र विगत लामो समयदेखि प्रत्यक्ष बिक्री (Direct Selling) को क्षेत्रमा सक्रिय छु।
मेरो यस च्यानलको मुख्य उद्देश्य भनेको:
आर्थिक स्वतन्त्रता (Financial Freedom): कसरी सानो लगानीबाट ठूलो व्यवसाय खडा गर्ने?
टिम कसरी बनाउने र लिडर कसरी बन्ने?
भेस्टिज प्रोडक्ट नलेज: स्वास्थ्य र जीवनशैली सुधार्ने उत्कृष्ट उत्पादनहरूको जानकारी।
मोटिभेसन र बिजनेस भ्लग: मेरो व्यावसायिक यात्राका अनुभव र सफलताका सुत्रहरू।
यदि तपाईं पनि आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन र व्यवसायिक रूपमा सफल हुन चाहनुहुन्छ भने, मलाई यस यात्रामा साथ दिनुहोला।
सम्पर्कका लागि:
मोबाइल नम्बर 9851114050 इमेल tirtharajsedai@gmail.com
मेरो आध्यात्मिक च्यानल: @tridandiprabhupadadas
Tirtha Raj Sedhain
धन कसरी कमाउने भन्ने जान्न चाहनुहुन्छ भने भिडियो पूरा हेर्नुहोला।धन्यवाद।
https://youtu.be/s4V_C7BF2xE
6 months ago | [YT] | 4
View 0 replies
Tirtha Raj Sedhain
Network = Networth जान्नको लागि भिडियो पूरा हेर्नुहोला।धन्यवाद।
https://youtu.be/8wSyyGHJ41s
6 months ago | [YT] | 4
View 0 replies
Tirtha Raj Sedhain
मेहनत गरेर धनी भइदैन।कसरी धनी भइन्छ त?जान्नको लागि पूरा भिडियो हेर्नुहोला।धन्यबाद
https://youtu.be/Uubp5zXG9Ms
6 months ago | [YT] | 2
View 0 replies
Tirtha Raj Sedhain
सफल हुने फर्मुला जान्न को लागि तलको भिडियो पुर हेर्नुहोला।धन्यवाद ।
https://youtu.be/fy_lJp0StQ4
6 months ago | [YT] | 5
View 0 replies
Tirtha Raj Sedhain
धनी बन्न भन्दा गरिब रहन गार्हो छ।जान्नको लागि तलको लिन्क क्लिक गरेर पूरा भिडियो हेर्नुहोला।धन्यवाद।
https://youtu.be/ntcD-HpXT5c
6 months ago | [YT] | 2
View 1 reply
Tirtha Raj Sedhain
महिनाको लाखौ कमाउन चाहनुहुन्छ भने यो भिडियो हेर्नुहोस।
https://youtu.be/hY-HrIbvhQs
6 months ago | [YT] | 3
View 0 replies
Tirtha Raj Sedhain
के तपाईं सफल हुन चाहनुहुन्छ?
7 months ago | [YT] | 3
View 1 reply
Tirtha Raj Sedhain
तपाइलाई बालेन को के मन पर्छ ?
https://youtu.be/qgU1r1zMtb8?si=V_Q-M...
7 months ago | [YT] | 1
View 0 replies
Tirtha Raj Sedhain
तपाइँ लाई बालेन को के मन पर्छ?
https://youtu.be/qgU1r1zMtb8?si=V_Q-M...
7 months ago | [YT] | 1
View 0 replies