hello welcome to my channel.


Dipa Simkhada

हेर्ने होईन त ?
मैले आजसम्म सुनाएका मेरा सबै स्टोरीहरूमध्ये… यो True Story म सबैलाई हेर्नुस् भनेर recommend गर्छु।
किन थाहा छ ?
तपाईले बुझ्नुहुनेछ कर्म कसरी बन्छ, कर्मले कसरी काम गर्छ र अन्ततः कर्मले नै कसरी हिसाब माग्छ, जुन आजको पुस्ताले बुझ्न जरुरि छ !
Ep-7 आज 4 बजे dipaSimkhadaoffical YouTube channel मा प्रसारण हुदैछ ।
मैले पहिले हजुरहरुलाई हेरु जस्तो लागे मात्र हेर्नुस् नत्र ठिकै छ भन्थे तर आजको एपिसोडलाई Most Recommended • Must Watch भन्न मन लागेको हो।
#dstory #dipasimkhada

1 month ago | [YT] | 4,712