[ For Clean HD quality Audio Songs]
Welcome to Chitra Lahar Geet YouTube Channel.
This channel is dedicated to Nepali movie songs, classic Nepali filmi geet and evergreen Nepali music. Here you can listen to old is gold Nepali songs, HD audio Nepali movie songs and popular Nepali film soundtracks.
If you love Nepali cinema songs and timeless melodies from Nepali movies, this channel brings you the best collection.
Subscribe for more Nepali movie songs, classic hits and evergreen Nepali music.
यस च्यानलमा राखिएका गितहरु पुराना गितसंगितहरुलाई संरक्षण गर्ने एवं दर्शक श्रोताहरुले सहजै हेर्न एवं सुन्न सकुन भन्ने उदेश्यले राखिएका हुन ।
यसबाट वास्तविक सर्जकहरुलाई अनुचित लागेमा कमेन्ट गर्न सक्नुहुनेछ, तत पश्चात च्यानलबाट तुरुन्तै हटाईनेछ । साथै तपाईहरुलाई सुन्न एवं हेर्न मन लागेका कुनै पुराना गितहरु छन भने पनि हामिलाई कमेन्ट गर्नुहोला हामि सम्भव भएसम्म च्यानलमा समावेश गर्ने कोशिस गर्नेछौं । 🙏 om
इमेल :👇️📧 hamromusic3455masti@gmail.com
Chitra Lahar Geet
सुन्नु भो त 💿️😀
8 hours ago | [YT] | 3
View 0 replies
Chitra Lahar Geet
🎼🙏
3 days ago | [YT] | 11
View 1 reply
Chitra Lahar Geet
अमर अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली। 💐💐🙏
आजकै दिन, २०७१ श्रावण २५ गते । आइतबार बिहान, तदनुसार १० अगस्त २०१४ ।
फेरि त्यही सम्झनाले सताउँछ!
जतिनै योगदान दिए पनि, त्याग गरे पनि, असल व्यक्तित्व भए पनि—छोडेर गएपछि सबैले बिस्तारै भुल्ने नै रहेछ। हुन त, यो पनि एउटा यथार्थ हो।
तर करोडौँ जनताको हृदयमा बस्न सफल तिमी अमर छौ, मित्र!
हार्दिक श्रद्धाञ्जली, अमर अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठ। 💐💐🙏🙏
मसँग बोलेका तिम्रा अन्तिम शब्दहरू अझै पनि सम्झनामा ताजै छन्—
“हाम्रो चलचित्र ‘कोहिनूर’को सफलता हेर्न म अवश्य आउँछु।”
म पर्खिरहेँ… 😌 तर तिमी आएनौ !
त्यतिबेला तिमीले मलाई सुम्पेको चलचित्र निर्देशन तथा रिलिजको जिम्मेवारी र मैले तिमीलाई दिएको बचनलाई मैले तन, मन र पूर्ण जिम्मेवारीका साथ पूरा गरेँ। ‘कोहिनूर’ले ५१ वर्षको नेपाली चलचित्र इतिहासकै कमाइको रेकर्ड राख्न पनि सफल भयो।
तर त्यो सफलताको खुसी हामीले सँगै बाँड्न सकेनौँ।
भुल्न नसकिने त्यो दिन…! 😔
सञ्जोगले आज दिन, गते र मिति सबै मिलेको छ।
समय बित्दै जान्छ, तर केही सम्झनाहरू कहिल्यै पुराना हुँदैनन्।
हार्दिक श्रद्धाञ्जली, प्रिय मित्र।
अमर अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठ। 💐💐🙏🙏
तिमी हाम्रो सम्झनामा सधैँ अमर रहनेछौ।
😍❤️
1 month ago | [YT] | 1
View 0 replies
Chitra Lahar Geet
मज्जाले सुनुहोस्
1 month ago | [YT] | 3
View 0 replies
Chitra Lahar Geet
कुन लोककी परि हौ तिमी
2 months ago | [YT] | 4
View 0 replies
Chitra Lahar Geet
बाजो खेत मा
3 months ago | [YT] | 4
View 0 replies
Chitra Lahar Geet
सुन्न्नुहोस
4 months ago | [YT] | 0
View 0 replies
Chitra Lahar Geet
सुन्न्नुहोस मज्जाले
4 months ago | [YT] | 0
View 0 replies
Chitra Lahar Geet
भोलि बिहान हैत
5 months ago | [YT] | 18
View 2 replies
Chitra Lahar Geet
सुनुहोस मज्जाले
5 months ago | [YT] | 3
View 0 replies
Load more