विज्ञापन, सुचना, र ज्ञानका कुराहरू सबैभन्दा पहिले तपाईलाई !!



❤️👉👉तपाईको विज्ञापन गर्नु परेमा पनि सम्पर्क गर्नुहोला ।। Facebook Id = Surya Dhakal ❤️

Youtube : Sun Light TV
Owner : Surya Dhakal

This channel does not promote or encourage any illegal activities and all content provided by this channel is meant for EDUCATIONAL PURPOSE only.

मेरो अर्को च्यानल technical son पनि रहेको छ , जसमा तपाईंहरूले technical कुराहरू सम्वन्धि जानकारी पाउनुहुनेछ ।



Sun Light TV

बगाएको सिलिन्डर होइन ,हराएको छिमेकी खोजौ बिपत्तिमा स्वार्थी नबनौ !🙏

1 month ago | [YT] | 6

Sun Light TV

🔴🔴आपतकालीन सम्पर्क नम्बरहरू🔴

सशस्त्र प्रहरी बल (APF): १११४
नेपाल प्रहरी: १००
एम्बुलेन्स: १०२
DEOC: १२३४
🔴सहायक प्रमुख जिल्ला अधिकारी, रसुवा: ९८५११६४४२२
रसुवा प्रहरी: ९८५१२५४९६०
सहायक प्रमुख जिल्ला अधिकारी, नुवाकोट: ९८५१२४८७७७
नुवाकोट प्रहरी: ९८५१२८२३८०
प्रमुख जिल्ला अधिकारी, धादिङ: ९८५१२४७७७७
धादिङ प्रहरी: ९८५१२२९८६०
सहायक प्रमुख जिल्ला अधिकारी, चितवन: ९८५५०८८८९१
चितवन प्रहरी: ९८५५०१३९९९🔴🔴

1 month ago | [YT] | 2

Sun Light TV

त्रिशूली नदीमा आएको बाढीको पछिल्लो अवस्थासम्बन्धी भिडियो प्रस्तुत गरिएको छ। बाढीका कारण नदीको बहाव बढेको र आसपासका क्षेत्रमा देखिएको अवस्थालाई भिडियोमा समेटिएको छ।

⚠️ प्राकृतिक विपत्तिको समयमा सबैजना सुरक्षित रहनुहोस्। नदी तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस्

1 month ago | [YT] | 4

Sun Light TV

नेपाली सेना तर्फ अधिकृत क्याडेटको २८० जनाको लागी बिज्ञापन खुलेको छ है।।अब तयारी मा जुटौ !!

1 month ago | [YT] | 3

Sun Light TV

सुनसरी र सिराहा घटनामा मृ"त्यु भएका ४ जनालाइ नेपाल सरकारले सहिद घोषणा गरेको छ। #News

1 month ago | [YT] | 2

Sun Light TV

K ho yo news🤔

2 months ago | [YT] | 5

Sun Light TV

2 months ago | [YT] | 29

Sun Light TV

nepal police news.

2 months ago | [YT] | 12

Sun Light TV

सुनलाई पितलले जित्न सक्दैन ।

2 months ago | [YT] | 11

Sun Light TV

pura janakari hernu hola

2 months ago | [YT] | 9