Bomjan Vlogs मा स्वागत छ! हामीले नेपालका अनुपम सुन्दरताहरू, अद्वितीय संस्कृति, र रोमाञ्चक साहसिक यात्राहरूलाई तपाईंको स्क्रिनमा पुर्‍याउँछौं। Bomjan Vlogs को प्रत्येक भिडियोले तपाईंलाई नयाँ गन्तव्यहरूमा पुर्‍याउँछ, जहाँ तपाईंले स्थानीय जीवनशैली, रीतिरिवाज, र स्वादिष्ट परिकारहरूको अनुभव गर्न सक्नुहुन्छ।
हाम्रो च्यानलमा तपाईंले केवल यात्राका दृश्यहरू मात्र होइन कहिलेकाहीँ Discover Vlog हरू पनि पाउनुहुनेछ जसले तपाईंलाई अज्ञात स्थानहरू र नयाँ खोजहरूको यात्रा गराउँछ। यी भ्लगहरूले नेपालका अप्रतिम र अनकन्टार ठाउँहरूको रहस्य उजागर गर्छन्।
यदि तपाईंलाई अन्वेषण गर्न नयाँ ठाउँहरू जान्न र सांस्कृतिक विविधता अनुभव गर्न मनपर्छ भने Bomjan Vlogs तपाईंको लागि उत्तम साथी हो। हाम्रो यात्रा परिवारमा सामेल हुन आजै Subscribe गर्नुहोस्। तपाईंको समर्थनले हामीलाई अझ रोमाञ्चक र उच्च गुणस्तरीय सामग्री उत्पादन गर्न प्रेरित गर्नेछ।
तपाईंको एक क्लिकले हामीलाई नेपालका अविस्मरणीय स्थलहरू र अनकन्टार यात्रा प्रस्तुत गर्न मद्दत गर्दछ। त्यसैले, आजै Bomjan Vlogsलाई सब्स्क्राइब गर्नुहोस् र हाम्रो यात्रामा सहभागी हुनुहोस्!


Bomjan Vlogs

काठमाडौंमा लोड बोकेको टिपर पल्टियो!

हिजो साँझ करिब ७:३० बजे सिन्धुपाल्चोकबाट लोड लिएर आएको टिपर काठमाडौंमा दुर्घटनामा पल्टिएको छ।

चालक सकुशल छन्।
मानवीय क्षति भएको छैन।

घटनास्थलको वास्तविक दृश्यसहितको भिडियो अहिले Bomjan Vlogs मा हेर्न सक्नुहुन्छ।

पूरा भिडियो हेर्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोस्। 🙏

3 months ago | [YT] | 2

Bomjan Vlogs

प्राबिधिक समस्यको कारणले केही समयलाई सोसल मिडिया बाट टाढा रहदै छु।
सबैले सपोर्ट र माया सोरुप account active रहने पनि पुरानो पोस्ट र भिडियो हेरिदिनु होला।
#support #explore #foryoupageシ #fypシ

3 months ago | [YT] | 6

Bomjan Vlogs

आफ्नो बाटो आफैं बनाउनेहरू भीडभन्दा फरक देखिन्छन् ।

#HollywoodStyle #AttitudeLook #CreativePortrait
#foryouシ #fypシ゚

5 months ago | [YT] | 6

Bomjan Vlogs

आफ्नो बाटो आफैं बनाउनेहरू भीडभन्दा फरक देखिन्छन् ।

#HollywoodStyle #AttitudeLook #CreativePortrait
#foryouシ #fypシ゚

5 months ago | [YT] | 8

Bomjan Vlogs

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
यो वर्ष तपाईंको जीवनमा खुशी, सफलता र सकारात्मक ऊर्जा ल्याओस्।
आफ्नो लक्ष्यमा केन्द्रित रहनुहोस् र कहिल्यै हार नमान्नुहोस्। bomjan vlogs परिवर
#HappyNewYear2083 #NewYear2083 #NepaliNewYear #MotivationNepal #2083Vibes #PositiveEnergy

6 months ago | [YT] | 7

Bomjan Vlogs

बौद्ध स्तुपामा दाजुभाइसँग घुमेको यो सानो झलक मात्र हो 🙏🎬
पूरा vlog मा अझ रमाइलो moments, vibes र experience आउँदैछ 🔥

तपाईंहरू तयार हुनुहुन्छ? 👀
Full video छिट्टै drop हुँदैछ…

👇 Comment गरेर भन्नुहोस् — कहिले upload गरौँ?
❤️ Like गर्नुहोस् र wait गर्नुहोस्!

7 months ago | [YT] | 5

Bomjan Vlogs

नयाँ पहिचान, नयाँ ऊर्जा 🔥
Bomjan Vlogs को official logo अब तयार भयो।
गाउँको माटो, हिम्मत र संघर्षको चिन्ह हो यो।
तपाईंहरूकै साथले यहाँसम्म आइपुगियो 🙏
कस्तो लाग्यो? कमेन्टमा खुलेर भन्नुस्।
यो नयाँ लोगो कस्तो लाग्यो?
🔥 Super
❤️ Good
😐 Improve चाहिन्छ

कमेन्टमा आफ्नो मत दिनुस् 👇
#BomjanVlogs
#NewLogo
#NepaliVlogger
#VillageVibes
#YouTubeCommunity
#NepalContent

10 months ago | [YT] | 6

Bomjan Vlogs

Premiere Alert ⏰
तामाङ ब्रेल्साङ बिवाह Vlog
Cinematic Drone, परम्परा र Emotion
👉 आज राति ठीक ८ बजे YouTube मा

Notification On गरेर तयार बस्नुहोस् 🙏

#TamangBrelshangBiwaha
#TamangWeddingVlog
#CinematicWedding
#DroneWedding
#NepaliVillageVlog
#PremiereTonight

10 months ago | [YT] | 7

Bomjan Vlogs

कसैलाई डर हैन, तर मान्छे चिन्ने आँखा छ। मन पर्‍यो भने माया, नत्र मौनतै काफी छ।
#SilentAttitude
#LoveWithClass
#DeepVibesNepal
#UnspokenEnergy
#HeartAndPower

10 months ago | [YT] | 7

Bomjan Vlogs

तिहारको टीका पछि परिवारको माया र संस्कारको क्षण
यो फोटोले सम्झाउँछ—जसले हामीलाई जोड्छ त्यो हाम्रो पहिचान हो

तपाईंहरू सबैलाई पनि हार्दिक शुभकामना —
तपाईंको जीवनमा पनि यस्तै उज्यालो र खुशी कायम रहोस्
#Tihar2025 #NepaliTradition #FestivalOfLights #BomjanVlogs #FamilyMoments

1 year ago | [YT] | 6