Nepali artist Prakash Dutraj's official YouTube channel.
Purchase my songs on:-
Apple Music:- apple.co/3rhw72c
Amazon:- amzn.to/3L1KGOW
Listen my songs on your favorite streaming platform:-
Spotify:- spoti.fi/3s19MoC
Apple Music:- apple.co/3LaAMLg
Tidal:- bit.ly/3s6YAXB
Amazon Music:- amzn.to/3Gch1yZ
Deezer:- bit.ly/35FOKEA
Prakash Dutraj
माया र सहकार्यको लागी हृदय देखि नै आभारी छु । ‘ ❣️
Thank you so Much’🙏
@NepaliChitraProduction
Soltini
#HappyTihar 🎉
https://youtu.be/0np_CnBtKc0?si=sV1Eq...
4 days ago | [YT] | 173
View 1 reply
Prakash Dutraj
Our Traditions, our culture & our Identity
"शिरमै फू ल मा या" ।
यो दशैंमा उपहार हजुरहरुको लागी 🎉 .
#HappyDashain 🕊 ..
Thank you so much for yours love & Blessings.🍀
सधैँझैँ हजुरहरुको माया, साथ र आशिर्वादको अपेक्षा गरिरहेका हुनेछौं।
3 weeks ago | [YT] | 344
View 2 replies
Prakash Dutraj
Congratulations 🎉
#Yanimaya
@ramgagan3166
https://youtu.be/x9vnQ8IKKyA?si=lGhPJ...
5 months ago | [YT] | 136
View 6 replies
Prakash Dutraj
#jamBhomaili (unplugged version..
#NepaliChitraProduction
माया र सहकार्यको लागी हृदय देखि नै आभारी छु । ‘ 🤗🍀 ..
@NepaliChitraProduction ‘..
https://youtu.be/dtXqGjFjiW4?si=ByMK8...
5 months ago | [YT] | 101
View 1 reply
Prakash Dutraj
Congratulations 🎉
@BabuKrishnaPariyar
#PrakashBista
https://youtu.be/EA7ol8nzQO8?si=am_FA...
6 months ago | [YT] | 98
View 4 replies
Prakash Dutraj
finally 1million plus View. 🙈 ..
यति धेरै माया दिनु भएको छ । ‘🫠
हजुरहरु सबै सबै प्रति हार्दिक-आभारी छौं । 🍀🫶
#Manamaya
Thank you ❤️’🙏 ..
https://youtu.be/E8LRr7P_qhY?si=cwhJH...
6 months ago | [YT] | 206
View 6 replies
Prakash Dutraj
परान भन्दा प्यारो मेरो देश । 🇳🇵
हाम्रो कला संस्कृतिहरु ।🍀,..
🙏 ‘ . .
हामी आभारी छौँ ।
माया गर्नु हुने संधै संधै साथ आशिर्वाद दिनु हुने हजुरहरु सबै सबै प्रति ।
नयाँ बर्ष २०८३ सालको शुभकामना 🎉
संगै
म न माया ।
तपाइँहरुको लागी । 🫠 ..
#Manamaya ‘🍀 ..
यस गीतको भिडियोमा देखाईएका केही दृश्यहरु, भेषभुषाहरु ऐतिहासिक सम्पदा र सभ्यताका निर्माता तथा परापुर्व कालदेखि नेपाली माटो, नेपाली कला संस्कृतिहरुमा महत्वपुर्ण योगदान पुर्याउँदै आएका नेवा: संस्कृति तथा समुदायसँग आधारित छन।
धन्यवाद ।
6 months ago | [YT] | 270
View 4 replies
Prakash Dutraj
जे पाएको छु ..
जति पाएको छु ..
हजुरहरुकै माया र आशीर्वादले पाएको छु ।
हार्दिक धन्यवाद हजुरहरु सबै सबैलाई ।’🥰 ..
youtube.com/@prakashdutraj?si=ARC1QSV5V-5gK5mc
जब सम्म रहने छु ।
जब सम्म हुने छु ।
हरेक दिन रातहरुमा नयाँ धुनहरु खोजिरहने छु ।
कि तपाईहरुको सपनी विपनीमा आएर धुन सुनाउन सकु । ‘🫠 ..
तपाईहरुले दिनु भएको भसक्कै माया संगालिराखेको छु ।
सम्झना हजुरहरु सबै सबैलाई ।
नयाँ बर्ष २०८३ सालको शुभकामना ।
सँगै उपहार हजुरहरुको लागी ‘🤗 ..
म न माया ।
#Manamaya ‘🍀 . .
7 months ago | [YT] | 4,209
View 72 replies
Prakash Dutraj
Congratulations’🎉
Dear sir🌸🎉 .. @NareshMCOfficial
#Mayakodori
https://youtu.be/7VYWry56Sj8?si=0t10R...
7 months ago | [YT] | 71
View 1 reply
Prakash Dutraj
माया र सहकार्य को लागी हृदय देखि नै आभारी छु।
Thank you 🙏 ।। ‘🌸 ..
राजा हजुरले //
@ramgagan3166
https://youtu.be/SlaFnecw-nk?si=tuVgo...
9 months ago | [YT] | 142
View 2 replies
Load more