1. घरभित्र सिटी बजाउनु हुँदैन – अशिष्ट व्यवहार मानिन्छ, घरमा अशान्ति बढ्छ भन्ने विश्वास 2. राति नङ काट्नु हुँदैन – अँध्यारोमा चोट लाग्ने सम्भावना 3. राति झाडु लगाउनु हुँदैन – साना महत्त्वपूर्ण सामान फालिन सक्छ 4. राति ऐना हेर्नु हुँदैन – डर वा मानसिक भ्रम हुन सक्छ 5. कुच्चो ठाडो राख्नु हुँदैन – अव्यवस्थित देखिन्छ 6. भाँचिएको ऐना घरमा राख्नु हुँदैन – चोट लाग्न सक्छ, नकारात्मक मानिन्छ 7. ढोकाको संघारमा बसेर खाना खानु हुँदैन – बाटो अवरुद्ध हुन्छ 8. जुत्ता चप्पल उल्टो पारेर राख्नु हुँदैन – घर अस्तव्यस्त देखिन्छ 9. घाम डुबेपछि फोहोर फाल्नु हुँदैन – आवश्यक चीज गल्तीले फालिन सक्छ 10. दाह्री/कपाल नकाटी पितृकर्म गर्नु हुँदैन – धार्मिक परम्परा 11. साँझ पर्ने बेला सुत्नु हुँदैन – आलस्य बढ्छ 12. तीनवटा दाउरा लिएर भित्र पस्नु हुँदैन – अशुभ मानिन्छ 13. दुईवटा कुच्चो एउटै ठाउँमा राख्नु हुँदैन – झगडाको संकेत मानिन्छ 14. खाना खाँदा प्लेट बजाउनु हुँदैन – असभ्य व्यवहार 15. घरको मान्छे प्रदेश जाँदा ढोका बन्द गर्नु हुँदैन – शुभ संकेत मानिन्छ 16. शनिबार आमाछोरी छुट्नु हुँदैन – धार्मिक विश्वास
नेपाली बलर हाबी भएपछि टेष्ट राष्ट्र बंगलादेशले टी २० विश्वकपको चौथो खेलमा एक सय ७ रनको लक्ष्य दिएको छ । वेष्ट इन्डिजको किङ्सटाउनमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले चार बलअघि अलआउट हुँदै एक सय ६ रन बनाउन सफल भएको हो ।
Yatri TV
1. घरभित्र सिटी बजाउनु हुँदैन – अशिष्ट व्यवहार मानिन्छ, घरमा अशान्ति बढ्छ भन्ने विश्वास
2. राति नङ काट्नु हुँदैन – अँध्यारोमा चोट लाग्ने सम्भावना
3. राति झाडु लगाउनु हुँदैन – साना महत्त्वपूर्ण सामान फालिन सक्छ
4. राति ऐना हेर्नु हुँदैन – डर वा मानसिक भ्रम हुन सक्छ
5. कुच्चो ठाडो राख्नु हुँदैन – अव्यवस्थित देखिन्छ
6. भाँचिएको ऐना घरमा राख्नु हुँदैन – चोट लाग्न सक्छ, नकारात्मक मानिन्छ
7. ढोकाको संघारमा बसेर खाना खानु हुँदैन – बाटो अवरुद्ध हुन्छ
8. जुत्ता चप्पल उल्टो पारेर राख्नु हुँदैन – घर अस्तव्यस्त देखिन्छ
9. घाम डुबेपछि फोहोर फाल्नु हुँदैन – आवश्यक चीज गल्तीले फालिन सक्छ
10. दाह्री/कपाल नकाटी पितृकर्म गर्नु हुँदैन – धार्मिक परम्परा
11. साँझ पर्ने बेला सुत्नु हुँदैन – आलस्य बढ्छ
12. तीनवटा दाउरा लिएर भित्र पस्नु हुँदैन – अशुभ मानिन्छ
13. दुईवटा कुच्चो एउटै ठाउँमा राख्नु हुँदैन – झगडाको संकेत मानिन्छ
14. खाना खाँदा प्लेट बजाउनु हुँदैन – असभ्य व्यवहार
15. घरको मान्छे प्रदेश जाँदा ढोका बन्द गर्नु हुँदैन – शुभ संकेत मानिन्छ
16. शनिबार आमाछोरी छुट्नु हुँदैन – धार्मिक विश्वास
6 months ago | [YT] | 0
View 0 replies
Yatri TV
बिचार कमेन्ट गर्नोस है 🇳🇵🇳🇵
1 year ago | [YT] | 2
View 0 replies
Yatri TV
यति गरेपछि झार गोडेको, मल हालेको, सिंचाइ गरेको, काटेको र भित्राको पनि हेर्न पाएपो ! #असार१५
2 years ago | [YT] | 2
View 0 replies
Yatri TV
नेपाली बलर हाबी भएपछि टेष्ट राष्ट्र बंगलादेशले टी २० विश्वकपको चौथो खेलमा एक सय ७ रनको लक्ष्य दिएको छ । वेष्ट इन्डिजको किङ्सटाउनमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले चार बलअघि अलआउट हुँदै एक सय ६ रन बनाउन सफल भएको हो ।
2 years ago | [YT] | 3
View 0 replies
Yatri TV
नेपाल र श्रीलंकाबिच खेल हुने मैदानको अवस्था यस्तो छ । भारी वर्षा रोकिएको छैन ।
2 years ago | [YT] | 3
View 0 replies
Yatri TV
नेपाल बाट T20 world cup खेल्न अमेरिका गएका नेपाली क्रिकेट टिमका १५ जना खेलाडीहरू मध्ये तपाईंको आशा र भरोसा कुन् खेलाडीमा रहेको छ?
2 years ago | [YT] | 4
View 0 replies
Yatri TV
नागरिकता किर्ते आरोपित कैलाश सिरोहिया पक्राउको बिसयमा तपाईं के भन्नू हुन्छ ?
2 years ago | [YT] | 0
View 0 replies
Yatri TV
समाचार न आए नि ऎकेबद्द्ता आएछ । एकता ! wow 😀😀
2 years ago | [YT] | 2
View 0 replies
Yatri TV
कवि अर्जुन पराजुली भन्नुहुन्छ
नागरिकता र पत्रिका एउटै हो महोदय ?
2 years ago | [YT] | 7
View 0 replies
Yatri TV
Finally international Trophy come to Nepal 🏏 well played boys❣️🏏
2 years ago | [YT] | 0
View 0 replies
Load more