Knowledge Tv नेपाल

Knowledge Tv नेपाल च्यानल राजनीति, मनोरंजन, फिल्मि , व्यापार र खेलमा नवीनतम समाचारको समावेश गर्छ ।

च्यानललाइ सब्सक्राइब गर्नुहोस
हरेक जानकारी पाउनको लागि

Knowledge Tv नेपाल is Nepal's best Educational & Entertainment Channel. Knowledge tv नेपाल channel covers latest news in politics, Educational, movies, business, sports, Entertainment, Tec. and More.

Stay tuned for all informative videos !


Knowledge Tv नेपाल

एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो

3 days ago | [YT] | 26

Knowledge Tv नेपाल

श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्न विराटनगर किङ्समा आबद्ध भएका छन् ।
विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत असलंकालाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो ।
असलंकाले श्रीलंकाका लागि ७७ टी–२० अन्तर्राष्ट्रिय खेलमा १,४६६ रन र ७ विकेट लिएका छन् ।

5 days ago | [YT] | 64

Knowledge Tv नेपाल

🇳🇵 Asian Games!
squad ready to carry the #Rhinos roar to Japan. 🇯🇵

#NepalCricket #Rhinos

1 week ago | [YT] | 18

Knowledge Tv नेपाल

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट...

नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले हराउँदै एसिया कपका लागि छनोट भयो।
मलेसियाको वायुमास ओभलमा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनायो, जसमा आसिफ शेखले १०२ रन बनाए।
यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो, र करण केसीले नेपालका लागि ३ विकेट लिए।

1 week ago | [YT] | 226

Knowledge Tv नेपाल

आसिफ शेखको १०२ रन र गुल्शन झाको ५२ रनमा नेपालले एसीसी प्रिमियर कप फाइनलमा यूएईविरुद्ध ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको छ।
आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाउँदै अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।
फाइनल जितेमा नेपाल एसिया कपका लागि छनोट हुनेछ।

1 week ago | [YT] | 34

Knowledge Tv नेपाल

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई हराएर नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।
फाइनल पुग्ने दुई टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनोट हुने प्रावधान छ ।
एसिया कपमा छनोट हुन नेपालले शनिबार हुने फाइनलमा यूएईलाई हराउनुपर्ने हुन्छ ।

1 week ago | [YT] | 27

Knowledge Tv नेपाल

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्ने भएको छ ।
समूह ‘ए’ को विजेता नेपाल मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भए पनि शीर्ष स्थानमै रह्यो ।
समूह उपविजेता हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ ।

1 week ago | [YT] | 32

Knowledge Tv नेपाल

नेपाल प्रिमियर लिगको आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको बोली लगाएर प्राप्त गरेको छ ।
नेपाल क्रिकेट संघको कार्यालयमा सोमबार बोलपत्र खोलिँदा हिमालय स्पोर्ट्सको बोली गत वर्षको मूल्यभन्दा पाँच गुणाभन्दा बढी र न्यूनतम रकमभन्दा झण्डै साढे दुई गुणा बढी रहेको छ ।
‘नेट टिभी’ ले पायो एनपीएलको ओटीटी प्रसारणको अधिकार

2 weeks ago | [YT] | 26

Knowledge Tv नेपाल

लियोनेल मेसीले अन्तर्राष्ट्रिय करियर सकिएको घोषणा गर्दै अब फर्कनै नसक्ने गरी अर्जेन्टिनाका लागि खेल्ने यात्रा अन्त्य गरेका छन्।
सन् २०१६ मा कोपा अमेरिका फाइनलमा चिलीसँग हारेपछि मेसीले सन्यास घोषणा गरेका थिए, तर ४८ दिनमै निर्णय फिर्ता लिएका थिए।
मेसीले अर्जेन्टिनाका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन्, र विश्वकप, दुई कोपा अमेरिका र फिनालिसिमा जिताएका छन्।

3 weeks ago | [YT] | 34

Knowledge Tv नेपाल

बाढी पूर्वानुमान महाशाखाले भन्यो− थप ठूलो बाढी आउने सम्भावना छैन

3 weeks ago | [YT] | 14