Online Update Nepal

Hello guys ☺️☺️, I am Rajesh sahani and you are welcome in my YouTube channel @OnlineUpdateNepal
यदि तपाईं अहिले सम्म यो Channel Subscribe गर्नु भएको छैन भने Plz Subscribe।

For Any quaries Contact WhatsApp:- +977
chijagarnath94@gmail.com
Facebook Page:- Online Update Nepal
Facebook:- Rajesh Sahani
In this channel i will upload so many informative article and news, educational video such as news, vacancy announcement Online Uodate Nepal, Nepal Vacancy Result, Loksewa Ayog video, Online Update Nepal ,All The Notice From Public service commission, Exam Result, Vacancy Result, vacancy announcement, news, educational video, information about loksewa ayog, How to fill online form, Book, study, skills, knowledge etc.

कृपया अनलाइन अपडेट नेपाल युट्युब च्यानल लाई subscribe गर्न नबिर्सनु होला ।

"सेवा नै धर्म हो"

Hastags:-
#OnlineUpdateNepal
#videoOfOnlineUpdateNepal
#Rajesh_Sahani_Videos
#VideoByRajeshSahani
#RajeshChaiKapilvastu
#Rajesh_Sahani
#अनलाइन_अपडेट_नेपाल


Online Update Nepal

No Caption 😔

1 week ago | [YT] | 2

Online Update Nepal

🙏🌺 विजया दशमी तथा शुभ दशैंको हार्दिक मंगलमय शुभकामना! 🌺🙏

माता दुर्गा भवानीले यहाँ र यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र दीर्घायु प्रदान गरून्। ❤️

दशैंले सबैको जीवनमा नयाँ उमङ्ग, नयाँ आशा र खुसी लिएर आओस्। परिवारका सबै सदस्यबीच प्रेम, सद्भाव र एकता सधैँ कायम रहोस्। 🙏🌸

यहाँ र यहाँको परिवारमा बडादशैंको हार्दिक मंगलमय शुभकामना! 💐🪔

2 weeks ago | [YT] | 0

Online Update Nepal

संगठित संस्था प्रिटेस्ट 5th को नतिजा सार्वजनिक ❣️🙏
परिक्षा दिने: ६९,८०३ जना
पास हुने: १८,२१६ जना मात्र !
उत्तीर्ण हुनुहुने सबैजनालाई बधाई तथा शुभकामना !💐
Link :-
drive.google.com/file/d/1-EAzd5sJm5RwmHOHQyd2otpJL…

4 weeks ago | [YT] | 2

Online Update Nepal

Jay Mata Di

4 weeks ago | [YT] | 0

Online Update Nepal

Hello

1 month ago | [YT] | 0

Online Update Nepal

निद्रा भुली रातभरि, किताबसँग मितेरी गाँस्दै हुनुहुन्छ,
हजारौँको भीडमा पनि, सुनौलो भविष्य सँगाल्दै हुनुहुन्छ।

नहार्नुहोस् है हिम्मत कहिल्यै, निरन्तरता नै अस्त्र हो,
लोकसेवाको यो महासागरमा, हजुरको धैर्य नै शस्त्र हो।

आजको यो संघर्षले, भोलि सफलताको कथा लेख्नेछ,
हजुरको मेहनत र विश्वासले, एक दिन अवश्य नाम निकाल्नेछ।

शुभ रात्री Good Night

1 month ago | [YT] | 0

Online Update Nepal

मैले सक्दो सहयोग गरे तपाईले नि गर्नुहोला….🙏😢

भोटेकोशी नदीमा आएको बाढीबाट भएको मानवीय तथा धनजनको क्षतिले मन एकदम दुखित भएको छ…😭

हाम्रो सानो सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुग्न सक्छ।
मानवता र सामाजिक उत्तरदायित्वका लागि सबैमा
हार्दिक अपिल🙏🙏
#HelpForHumanity
#HelpforNepal
@highlight
तपाईं नि सक्दो सहयोग गर्नुहोला ।।

2 months ago (edited) | [YT] | 1

Online Update Nepal

नेपाल श्रमशक्ति सर्वेक्षण मा अनुगमन मा तथ्यांक समन्वय कार्यालय पाल्पा बाट सर हरु आउनुभयो ।

2 months ago | [YT] | 4

Online Update Nepal

सेमरहना मेला 2083

2 months ago | [YT] | 5

Online Update Nepal

Vacancy Announcement

2 months ago | [YT] | 1