एकता शिशु निकेतनको होस्टलमा शालिन पोखरेल मृत फेला परेको घटनामा अनुसन्धान गर्न आज फाल्गुन २७ गते तेस्रो पटक जिल्ला अदालत चितवनले पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रधानाध्यापक बालहरि देवकोटा सहित सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल शर्मा पौडेललाई प्रहरीले अनुसन्धानका लागि फागुन १२ गते पक्राउ गरेको थियो ।
Ujyaalo Nepal
घुँगी खानुका फाइदाहरु।
1 year ago | [YT] | 5
View 0 replies
Ujyaalo Nepal
चितवनको पुरानो र ऐतिहासिक मन्दिर चित्रसेनबाबाकाे मन्दिरमा हरिबोधनी एकादशीको दिनमा लागेको मेलामा चर्दै आएको मेघौली नामको गैंडा ।
1 year ago | [YT] | 7
View 0 replies
Ujyaalo Nepal
शालिन पोखरेल मृत्यु प्रकरण :
एकता शिशु निकेतनको होस्टलमा शालिन पोखरेल मृत फेला परेको घटनामा अनुसन्धान गर्न आज फाल्गुन २७ गते तेस्रो पटक जिल्ला अदालत चितवनले पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रधानाध्यापक बालहरि देवकोटा सहित सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल शर्मा पौडेललाई प्रहरीले अनुसन्धानका लागि फागुन १२ गते पक्राउ गरेको थियो ।
2 years ago | [YT] | 46
View 2 replies
Ujyaalo Nepal
चितवनको रत्ननगर नगरपालिका जिरौनामा रहेको कृष्ण प्रणामी मन्दिर धर्मधाम।
2 years ago | [YT] | 15
View 0 replies
Ujyaalo Nepal
बद्री पंगेनीको गीत सुनेर धरधरी रोए आमाहरु।
2 years ago | [YT] | 2
View 0 replies
Ujyaalo Nepal
मिलन लामा र अस्मिता डल्लाकोटीको लाइभ दोहोरी आउँदैछ। कृपया च्यानललाई सब्स्क्राइब गरी प्रतीक्षा गर्नुहोला।।
2 years ago | [YT] | 12
View 0 replies
Ujyaalo Nepal
उँहालाई चिन्नुहुन्छ ?
2 years ago | [YT] | 6
View 0 replies
Ujyaalo Nepal
उँहालाई चिन्नुहुन्छ ?
2 years ago | [YT] | 5
View 0 replies
Ujyaalo Nepal
पञ्चेबाजा गीत।
चितवन भरतपुर।
@BigyanNeupaneOfficial
https://youtu.be/7dezh8XW4c8?si=jRlIm...
2 years ago | [YT] | 3
View 0 replies
Ujyaalo Nepal
यि तीन जना मध्ये एकजना रोज्न पर्दा कसलाई रोज्नुहुन्छ ?
3 years ago | [YT] | 13
View 3 replies
Load more