आदरणीय @PashupatiSharma दाईको शव्द/संगितमा दाई र मेरो आवाजमा (घरकाले गन्दैनन) बैनी Narayani Khatri र Pashupati Sharma दाईको उत्कृष्ट अभिनय, साथै भाइ Jerry Bhandari को आकर्षक निर्देशनले गीतलाई अझ विशेष बनाएको छ।
गीत हेरेर, सुनेर यहाँहरूको अमूल्य माया, साथ र प्रतिक्रिया अवश्य दिनुहोला। 🙏❤️
नयाँ भजन "हे प्रभु [भगवानको महिमा २], मेरो, शिव हमाल र सुशिला गौतमको आवाज, शिव हमालको शब्द, मेरो लय, स्मृति तिमिल्सिना "गुरुआमा" को निर्देशन, कोरियोग्राफीमा रहेको भिडियोसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
यही बिहीबार, निर्जला एकादशीको शुभ अवसरमा भगवानको महिमा नयाँ भजन लिएर हामी तपाईंहरूमाझ आउँदैछौं। भजनको मधुर रससँगै एकादशीको पुण्य पर्व मनाऔँ, प्रभुको नाममा मन आनन्दित बनााउ र भक्तिमा जोडिऔँ सबैको माया, साथ र आशीर्वादको अपेक्षा गर्दछौँ। जय हरि! 🙏 @SushilaGautam@ShivaHamal#heyprabhubhajan#nepalibhajan
Nisha KC
सिरमा सिरफूल, हितैको मायालाई क्यारी बिर्सुला ❣️नयाँ गीत @SubashKhatriNP
1 week ago | [YT] | 0
View 0 replies
Nisha KC
आहा करोडको शुभकामना माया 🤗
1 month ago | [YT] | 0
View 0 replies
Nisha KC
बधाई छ जुना @JunaGurungOfficial
1 month ago | [YT] | 0
View 0 replies
Nisha KC
प्रदेशिको दुख माया मोह ले भरियको मिठो कोसेली बधाई छ टिम
1 month ago | [YT] | 0
View 0 replies
Nisha KC
आहा कति मिठो गीत बधाई shambhu जि लगायत सम्पूर्ण टिम लाई
1 month ago | [YT] | 0
View 0 replies
Nisha KC
आदरणीय @PashupatiSharma दाईको शव्द/संगितमा दाई र मेरो आवाजमा (घरकाले गन्दैनन) बैनी Narayani Khatri र Pashupati Sharma दाईको उत्कृष्ट अभिनय, साथै भाइ Jerry Bhandari को आकर्षक निर्देशनले गीतलाई अझ विशेष बनाएको छ।
गीत हेरेर, सुनेर यहाँहरूको अमूल्य माया, साथ र प्रतिक्रिया अवश्य दिनुहोला। 🙏❤️
1 month ago | [YT] | 1
View 0 replies
Nisha KC
नयाँ भजन "हे प्रभु [भगवानको महिमा २], मेरो, शिव हमाल र सुशिला गौतमको आवाज, शिव हमालको शब्द, मेरो लय, स्मृति तिमिल्सिना "गुरुआमा" को निर्देशन, कोरियोग्राफीमा रहेको भिडियोसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
2 months ago | [YT] | 1
View 0 replies
Nisha KC
यही बिहीबार, निर्जला एकादशीको शुभ अवसरमा भगवानको महिमा नयाँ भजन लिएर हामी तपाईंहरूमाझ आउँदैछौं। भजनको मधुर रससँगै एकादशीको पुण्य पर्व मनाऔँ, प्रभुको नाममा मन आनन्दित बनााउ र भक्तिमा जोडिऔँ सबैको माया, साथ र आशीर्वादको अपेक्षा गर्दछौँ। जय हरि! 🙏 @SushilaGautam @ShivaHamal #heyprabhubhajan #nepalibhajan
2 months ago | [YT] | 37
View 3 replies
Nisha KC
वैवाहिक जिवनको असीम शुभकामना प्यारि बैनि ज्वाईलाई संगै यति मिठो गीत पनी धेरै धेरै शुभकामना छ 🎉🥳🥳🥳
4 months ago | [YT] | 0
View 0 replies
Nisha KC
चाँदी हातैमा , लान्छौर मायालु तिम्रो साथै मा , हाम्रो नयाँ गीत सुन्नुस है 🙏😍😍
4 months ago | [YT] | 0
View 0 replies
Load more