नमस्कार साथीहरू, Tech Solti च्यानलमा तपाईंलाई स्वागत छ!
​यस च्यानलमा तपाईंले नेपालको शेयर बजार (IPO, FPO, Secondary Market) सम्बन्धी ताजा अपडेटहरू, अनलाइन पैसा कमाउने तरिकाहरू (Online Earning), र दैनिक जीवनमा काम लाग्ने Mobile Tips & Tricks हरू नेपाली भाषामा पाउनुहुनेछ।
​यदि तपाईं पनि प्रविधि र शेयर बजारमा रुचि राख्नुहुन्छ भने हाम्रो Tech Solti परिवारमा जोडिन आजै Subscribe गर्नुहोस्।
​Business Inquiry: prajwalkhatri45@gmail.com No Technical Support with this email.
#Techsolti
#newipoupdate
#upcomingipo
#nepalitech