नमस्कार, मेरो 'Inspiring yg' च्यानलमा यहाँलाई स्वागत छ। यो च्यानलको उद्देश्य देशको विकास, रमणीय स्थलहरू, पत्रकारिता, युट्युब, अनलाइन आम्दानी, सेयर बजार, सञ्चार, शिक्षा र अन्य विभिन्न विषयहरूबारे मलाई थाहा भएका तथा बुझेका प्राविधिक जानकारीहरू यहाँहरूसम्म पुर्याउनु हो; जसले यहाँहरूको जीवनमा केही न केही लाभ पुर्याउनुका साथै उपयोगी जानकारी पनि प्रदान गरोस्। म केवल एउटा माध्यम हुँ, जसले सबैका जीवनका अनुभवहरूलाई जोड्ने पुलको रूपमा काम गरेको छ। जब म निराश हुन्छु र सकारात्मक ऊर्जाको आवश्यकता महसुस गर्छु, तब म आफैं पनि यी भिडियोहरू हेरेर प्रेरित हुनेछु। साथै, म शिव, गणेश, कृष्णलगायत सम्पूर्ण देवी-देवताहरूप्रति समर्पित नेपाली भजनहरू तथा नेपाली लोक, पप र आधुनिक गीतहरू प्रस्तुत गरेर यहाँहरूको मनोबल उच्च राख्ने प्रयास गर्नेछु। यहाँ प्रस्तुत गरिएका भिडियोका पात्र, नाम, कथा र सन्दर्भहरू यदि कसैसँग वा कतै मिल्न गएमा त्यो केवल एक संयोग मात्र हुनेछ।
कृपया मेरो च्यानललाई सब्स्क्राइब (subscribe) गरिदिनुहोला। धन्यवाद। यादव घतानी