नमस्कार, मेरो 'Inspiring yg' च्यानलमा यहाँलाई स्वागत छ। यो च्यानलको उद्देश्य देशको विकास, रमणीय स्थलहरू, पत्रकारिता, युट्युब, अनलाइन आम्दानी, सेयर बजार, सञ्चार, शिक्षा र अन्य विभिन्न विषयहरूबारे मलाई थाहा भएका तथा बुझेका प्राविधिक जानकारीहरू यहाँहरूसम्म पुर्याउनु हो; जसले यहाँहरूको जीवनमा केही न केही लाभ पुर्याउनुका साथै उपयोगी जानकारी पनि प्रदान गरोस्। म केवल एउटा माध्यम हुँ, जसले सबैका जीवनका अनुभवहरूलाई जोड्ने पुलको रूपमा काम गरेको छ। जब म निराश हुन्छु र सकारात्मक ऊर्जाको आवश्यकता महसुस गर्छु, तब म आफैं पनि यी भिडियोहरू हेरेर प्रेरित हुनेछु। साथै, म शिव, गणेश, कृष्णलगायत सम्पूर्ण देवी-देवताहरूप्रति समर्पित नेपाली भजनहरू तथा नेपाली लोक, पप र आधुनिक गीतहरू प्रस्तुत गरेर यहाँहरूको मनोबल उच्च राख्ने प्रयास गर्नेछु। यहाँ प्रस्तुत गरिएका भिडियोका पात्र, नाम, कथा र सन्दर्भहरू यदि कसैसँग वा कतै मिल्न गएमा त्यो केवल एक संयोग मात्र हुनेछ।
कृपया मेरो च्यानललाई सब्स्क्राइब (subscribe) गरिदिनुहोला। धन्यवाद। यादव घतानी
Inspiring yg
बडा दशै 2083को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।#Happydashain #dashain #nepaliculture
1 week ago | [YT] | 9
View 2 replies
Inspiring yg
हजुरहरुले भगवान शिवको दर्शन गर्नुहोस तनमन र आत्मा मा शान्ति छाउछ!!!
Gentlemen, you pray Lord Shiva, you will find peace in your mind and soul.
1 year ago (edited) | [YT] | 5
View 0 replies
Inspiring yg
gaurishanker himal (mauntan gaurishanker) views
1 year ago | [YT] | 6
View 1 reply
Inspiring yg
Jay bholebaba,har har mahadev
1 year ago | [YT] | 3
View 2 replies
Inspiring yg
Hello dear viewers, the content I am uploading on this channel is about the videos that are happening in our country, the country is ruined, there is no alternative in the country, and that abroad is for work and study, and I am trying to show that there is a lot of potential in Nepal if everyone looks at it with a positive mindset. I hope that the efforts I have made and the efforts I have made will bring some relief to the development of the country and the aspirations of everyone for happy Nepalis.
नमस्कार दर्शक ज्युहरु ,मैले यस च्यानलमा जुन सामाग्रीको को भिडियो अपलोड गरिरहेको छु, जुन हाम्रो देशमा भैरहेको देशमा केहि भएन,देश खतम भयो ,देशमा केहि बिकल्पनै छैन भन्ने र बिदेश नै कामको लागि ,अध्यानको लागि हो भन्ने समस्यालाई उजागरण गरि सबै ले सोच बिचारलाई सकारात्मक बनाइ हेर्ने हो भने नेपाल मै सम्भाबना धेरै छ भनि देखाउन खोजेको हो। आशा छ मैले चाहेको र गरेको प्रयासले केहि मात्रामा भएनी देश बिकास र सुखी नेपाली को सबैको अपेक्षमा राहत हुनेछ। हजुरलाइ कस्ताे लाग्छ कमेन्टमा लेख्नुहाेला।
1 year ago (edited) | [YT] | 5
View 0 replies