Udaya GM - Exploring the Depths of Our Society.
नमस्कार ! म उदय जीएम, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सचिव तथा वर्तमान केन्द्रीय उपाध्यक्ष । तपाईंलाई यो च्यानलमा हार्दिक स्वागत छ, जहाँ इतिहास, साहित्य, कला, अर्थ, राजनीति, शिक्षा, स्वास्थ्य, धर्म, संस्कार र संस्कृति, पर्यटन, विकास/निर्माण, मनोरञ्जन, जीवनशैलीका विविध पक्षहरूको गहन, सत्यतथ्यमा आधारित र निष्पक्ष प्रस्तुति रहने छ ।
मेरो पत्रकारिता यात्रा दशकौं लामो छ, जहाँ मैले समाजका हरेक तहमा आवाज उठाउन, सत्यको खोजी गर्न र नागरिकलाई सही सूचना पुराउन काम गरेको छु । यस च्यानलमा तपाईंलाई पत्रकारिता, सामाजिक न्याय र जनसरोकारका विषयमा आधारित गहन विश्लेषण, अन्तर्वार्ता तथा अन्य धेरै महत्वपूर्ण सामग्रीहरू पाउन सक्नुहुनेछ ।
तपाईं गहन विश्लेषण, तर्कसंगत बहस चाहनुहुन्छ भने, यो च्यानल तपाईंको लागि नै हो ।
यस यात्रामा सहभागी हुन कृपया हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस् र बेल आइकन थिचेर नयाँ अपडेटहरूको जानकारी पाउनुहोस् ।
आउनुहोस्, सत्यको अन्वेषणमा सँगै अघि बढौं ।
JayaNepal
Thank You So Much
84000+subscribers
youtube.com/JayaNepal0