Udaya GM - Exploring the Depths of Our Society.

नमस्कार ! म उदय जीएम, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सचिव तथा वर्तमान केन्द्रीय उपाध्यक्ष । तपाईंलाई यो च्यानलमा हार्दिक स्वागत छ, जहाँ इतिहास, साहित्य, कला, अर्थ, राजनीति, शिक्षा, स्वास्थ्य, धर्म, संस्कार र संस्कृति, पर्यटन, विकास/निर्माण, मनोरञ्जन, जीवनशैलीका विविध पक्षहरूको गहन, सत्यतथ्यमा आधारित र निष्पक्ष प्रस्तुति रहने छ ।

मेरो पत्रकारिता यात्रा दशकौं लामो छ, जहाँ मैले समाजका हरेक तहमा आवाज उठाउन, सत्यको खोजी गर्न र नागरिकलाई सही सूचना पुराउन काम गरेको छु । यस च्यानलमा तपाईंलाई पत्रकारिता, सामाजिक न्याय र जनसरोकारका विषयमा आधारित गहन विश्लेषण, अन्तर्वार्ता तथा अन्य धेरै महत्वपूर्ण सामग्रीहरू पाउन सक्नुहुनेछ ।

तपाईं गहन विश्लेषण, तर्कसंगत बहस चाहनुहुन्छ भने, यो च्यानल तपाईंको लागि नै हो ।

यस यात्रामा सहभागी हुन कृपया हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस् र बेल आइकन थिचेर नयाँ अपडेटहरूको जानकारी पाउनुहोस् ।

आउनुहोस्, सत्यको अन्वेषणमा सँगै अघि बढौं ।

JayaNepal
Thank You So Much
84000+subscribers
youtube.com/JayaNepal0


Jaya Nepal

गृहमन्त्री रमेश लेखकको यो छटपटीलाई तपाईं के भन्नुहुन्छ ?

1 year ago | [YT] | 1

Jaya Nepal

उहाँलाई चिन्नेले कमेण्टमा लेख्नुस् त ।

2 years ago | [YT] | 15

Jaya Nepal

उहाँलाई ककसले चिन्नुभयो ? चिन्नेजतिले कमेण्ट बक्समा नाम लेख्नुहोला है ।

2 years ago | [YT] | 17

Jaya Nepal

@Deniaa ThapaTv

2 years ago | [YT] | 1

Jaya Nepal

स्कूले विद्यार्थीको जुत्ता मिलाइदिँदै नेपाली सेनाका जवान । यो फोटो देखेपछि तपाईंलाई कस्तो लाग्यो ?

2 years ago | [YT] | 225

Jaya Nepal

यो फोटोमा के देख्नुभयो ? फटाफट भन्नुहोस ।

3 years ago | [YT] | 7

Jaya Nepal

नेपालमा को प्रधानमन्त्री भएमा नेकपाभित्रको विवाद समाधान होला ?

6 years ago | [YT] | 1

Jaya Nepal

तेस्रोलिङ्गी सुन्दरी सुजाता चौधरीको कुरा ।
@Nathar Sugarfree ‪@ChefSuni‬ ‪@sagarmathatvnepal‬

6 years ago | [YT] | 0

Jaya Nepal

यी कुरा सधैं गोप्य राख्नु पर्दछ अरुलाई सुनाउनु हुँदैन
https://youtu.be/u3BfhG1ssHI

7 years ago | [YT] | 0