नेपाली, हिन्दी तथा भोजपुरी भजन, कीर्तन र भक्तिमय गीतहरूका लागि Mahesh Dhungana YouTube Channel मा स्वागत छ। 🙏
यहाँ तपाईंले शिव भजन, कृष्ण भजन, देवी-देवताका भजन तथा नेपाली मौलिक भक्तिमय गीतहरू सुन्न र हेर्न सक्नुहुन्छ।
भक्ति, शान्ति र सद्भाव फैलाउँदै। ❤️🙏
नयाँ भजनका लागि Channel Subscribe गर्नुहोस्। 🔔