च्यानल कटालेमा तपाईंलाई स्वागत छ ।
समाजमा घटेका घटना चाहे त्यो राजनीतिक होस् वा सामाजिक होस्, हामी ती सूचना सन्देशहरु यहाँ पोष्ट गर्छौं । हरेक दिन हरेक पल हामी जनताको घरदैलोका सन्देशहरु लिएर डिजिटल अक्षरमार्फत प्रस्तुत हुन्छौं । प्रत्येक प्रहरमा सूचना प्रवाह गरिरहन्छौं । हाम्रा पाठक/दर्शकहरु नै हाम्रा लागि सर्वैसर्वा हुनुहुन्छ । तपाईंको सूचनाको अधिकारलाई साथ दिन विचार, बहस र पैरवी गर्न हामी प्रतिबद्ध छौं ।
तपाईंलाई स्वागत छ ।